भदौ २९, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। १४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु भएको थप यता
भदौ २८, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन थप यता
भदौ २८, काठमाडौं। दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले असोज ४ गते देखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने थप यता
भदौ २७, काठमाडौं। सरकारले चीनसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप यही साताभित्र आउने भएको छ। व्यवस्थापन महाशाखाका आपूर्ती शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले खरिद गरिएको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज भदौ ३१ गते सम्म ल्याउने थप यता
भदौ २७, सङ्खुवासभा। संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ। २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो। सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ मा भएको थप यता
भदौ २७, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ७ हजार ८७८ जनाको थप यता
भदौ २५, काठमाडौं। अब युट्युब मार्फत गरेको आम्दानीमा नेपाल सरकारले एक प्रतिशत कर असुल गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने थप यता
भदौ २५, काठमाडौं। प्रमुख प्रतिपक्षी दलको अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिसभाको बैठकमा बजेट पेश गर्नुभएको छ। आज शुक्रबार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७८, विनियोजन थप यता
भदौ २५, काठमाडौं। नेपालमा थप ११ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार १० हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा थप यता
भदौ २४, काठमाडौं। पछिल्लो २४ घन्टामा थप १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर थप १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका हुन्। मन्त्रालयका थप यता