काभ्रे / काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा छठ पर्व मनाईएको छ । विभिन्न पेशा र व्यवसायको क्रममा लामो समय देखि जिल्लाको बनेपा, दोलालघाट क्षेत्रमा रहेका तराईमुलका नागरिकले त्यहाँका पोखरी, खोलामा सुर्यको अनुष्ठान गरी छठ थप यता
काठमाडौं / सुर्यको उपासना, पुजा गरी मनाइने पर्व छठ पर्व बिहीबार र शुक्रबार मनाइँदैछ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वका अनुष्ठान मंगलबारदेखि नै सुरु भए पनि बिहीबार(आज) अस्ताउँदो सूर्य र थप यता
साउन ३०, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर थप यता
जेठ ३१, रासस। गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा 'लम्पी स्किन' रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ। चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म ९ हजार ४१० गाई, गोरु र थप यता
जेठ १९, काभ्रे। यतिबेला धेरैको भान्सामा कटहरको तरकारी पाक्छ। यसमा पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन-ए र भिटामिन-सी प्रशस्त मात्रामा पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यद्यपि कटहरसँग कतिपय खानेकुरा आपसमा थप यता
जेठ १६, काठमाडौँ। टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको थप यता
जेठ १४, काठमाडौं। गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित चार सय ८२ जना कैदीको बाँकी कैद मिनाहा भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको थप यता
चैत २८, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ। शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा थप यता
चैत २७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताउनुभएको छ। बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो थप यता
चैत २३, काठमाडौं। राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (शुक्रबार) गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ। महाभियानका संयोजक एवं व्यावसायी दुर्गा प्रसाईले आज एक विज्ञप्ति जारी गर्दै भोलि थप यता