काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)को ९८ औँ सभा बैठकले विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न ‘सहजीकरण समिति’ गठन गर्ने निर्णय गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य थप यता
काभ्रे / काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा छठ पर्व मनाईएको छ । विभिन्न पेशा र व्यवसायको क्रममा लामो समय देखि जिल्लाको बनेपा, दोलालघाट क्षेत्रमा रहेका तराईमुलका नागरिकले त्यहाँका पोखरी, खोलामा सुर्यको अनुष्ठान गरी छठ थप यता
काठमाडौं / सुर्यको उपासना, पुजा गरी मनाइने पर्व छठ पर्व बिहीबार र शुक्रबार मनाइँदैछ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वका अनुष्ठान मंगलबारदेखि नै सुरु भए पनि बिहीबार(आज) अस्ताउँदो सूर्य र थप यता
बनेपा / बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले बनेपास्थित शिर मेमोरियल अस्पताल दर्ता र नविकरण हुने आश्वासन दिएका छन् । अस्पतालमा ‘अनौपचारिक’ छलफल गर्न प्रदेश उपसभामुख अप्सरा चापागाईसहित आएका मन्त्री थापा मगरले थप यता
पाँचखाल / भौतिक प्रगति ९७ दशमलव ०२ प्रतिशत र ९७ दशमलव ४१ प्रतिशत वित्तिय प्रगति भएर सम्पन्न हुने चरणमा रहेको पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण केही समय पर थप यता
धुलिखेल / जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपि) वसुन्धरा खड्का `उत्कृष्ट विपद व्यवस्थापक´ पुरस्कारबाट सम्मानित भएकी छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को थप यता
काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको थप यता
धुलिखेल / नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न माग गरेको छ । काभ्रेको धुलिखेलमा बसेकोे केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि महासचिव दिलिप पौडेलले जारी गरेको विज्ञप्तिमा महासंघको थप यता
धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा बाग्मती प्रदेशस्तरीय विपद व्यवस्थापन गुल्म (बेस) स्थापना गरिएको छ । काभ्रे र आसपासका जिल्लामा विपदका घटनामा काम गर्ने गुल्मले उद्धार तथा राहत सामाग्री लगायत तालिम प्राप्त प्रहरी थप यता
बनेपा / बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को आयोजनामा भएको ‘बागमती प्रदेश साकोस समिट’ नौ बुँद्धे संकल्प पारित गर्दै बिहिबार सकिएको छ । सहकारी अभियानको वर्तमान समस्या साधानका लागि संघहरुले ‘सहकारी थप यता