बागमती

‘आयातित हाइब्रिड बीउ चूनौतीको रुपमा’

२०८१ चैत्र १९, मंगलबार |  संवाददाता

धुलिखेल / छिमेकी मुलुक भारत लगायतका देशबाट आयात गरिने हाइब्रिड जातका बीउ कृषि उत्पादनको चूनौतीको रुपमा रहेको सरोकारवालाले बताएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका बीउ व्यवसायी, बीउ उत्पादक र सरोकारवालाबीच बीचको थप यता

पत्रकार हत्याको विरोधमा काभ्रेमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

२०८१ चैत्र १९, मंगलबार |  संवाददाता

धुलिखेल /  पत्रकार हत्या र सञ्चारमाध्यमा भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएर महासंघले ज्यान गुमाएका थप यता

राष्ट्रिय सहकारी दिवसमा काभ्रेमा विभिन्न कार्यक्रम, मंगलबार मैत्रीपूर्ण फुटसल

२०८१ चैत्र १८, सोमबार |  संवाददाता

बनेपा / राष्ट्रिय सहकारी दिवस काभ्रेमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । जिल्ला सहकारी संघले ६८ औं राष्ट्रिय सहकारी दिवसमा मैत्रीपूर्ण फुटसल, वृक्षारोपण, रक्तदान लगायतका विभिन्न कार्यक्रम गर्न लागेको अध्यक्ष अमन पोटे थप यता

रोटरीले ४ अस्पताललाई सहयोग गर्यो ५ करोड बराबरको हेमोडायलासिस मेसिन

२०८१ चैत्र १७, आईतबार |  संवाददाता

धुलिखेल/ विभिन्न ४ अस्पताललाई रोटरी क्लव अफ् धुलिखेलले ३६ थान हेमोडायलासिस मेसिन उपलव्ध गराएको छ । जर्मन रोटरी भोलेन्टियर डक्टर्सको सहयोगमा प्राप्त ५ करोड मूल्य बराबारका ती मेसिन धुलिखेल नगरपालिकासंगको सहकार्यमा रोटरी थप यता

नेपालीं कांग्रेस नमोबुद्धले दियो प्रशिक्षण

२०८१ चैत्र १७, आईतबार |  संवाददाता

भकुण्डेवेशी / नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले दुई दिवसीय प्रशिक्षण दिएको छ । नमोबुद्व नगरपालिका कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्था, क्षेत्रीय प्रतिनिधी, वडा कार्यसमितिका पदाधिकारी र जनप्रतिनिधी समेतलाई थप यता

नेपाली कांग्रेस शंखुपाटीचौरले गरेको कार्यकर्ता भेलामा पार्टी प्रवेशको लर्को

२०८१ चैत्र १७, आईतबार |  संवाददाता

शंखुपाटीचौर – नेपाली कांग्रेस शंखुपाटीचौरले गरेको कार्यकर्ता भेला तथा वनभोज कार्यक्रममा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । देविस्थानमा वनभोजसहित आयोजित कार्यक्रममा एमालेका थप यता

स्ववियुमा निर्वाचितलाई नेपाल विद्यार्थी संघ काभ्रेको सम्मान

२०८१ चैत्र १६, शनिबार |  संवाददाता

बनेपा / नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकले २०८१ चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको तर्फबाट निर्वाचित उमेदवारहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । शनिबार नेपाली काङ्ग्रेस थप यता

पत्रकार हत्या र सञ्चारमाध्यम माथि भएको ज्यादतीविरुद्ध काभ्रेमा पत्रकारहरुको प्रदर्शन

२०८१ चैत्र १६, शनिबार |  संवाददाता

बनेपा/ पत्रकार हत्या र सञ्चारमाध्यममा भएको आगजनी लगायतका ज्यादतीविरुद्ध नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोक शाखाले बनेपामा बिरोध सभा गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा थप यता

रोशी गाउँ सभाको सोह्रौं अधिवेशनले पारित गर्यो शिक्षाका साथै विज्ञापन विधेयक

२०८१ चैत्र १५, शुक्रबार |  संवाददाता

अमलटार / रोशी गाउँपालिकाको गाउँ सभाको सोह्रौं अधिवेशनले दुई विधेयक पारित गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको सभा बैठकमा उपाध्यक्ष मिमबहादुर वाइवाले पेश गरेको शिक्षा विधेयक, २०८१, विज्ञापन थप यता

विश्व युवा महोत्सव बिहिबारबाट धुलिखेलमा शुरु

२०८१ चैत्र १४, बिहिबार |  संवाददाता

धुलिखेल / नेपालमा नै ‘पहिलो पटक’ भनिएको विश्व युवा महोत्सव बिहिबारबाट धुलिखेलमा शुरु भएको छ । सन् २०२५ को मार्च २७ देखि ३१ सम्म ५ दिन काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा हुने महोत्सव बिहिबार सिभि रमण थप यता