प्रदेश नं. ३

मण्डनदेउपुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ९९ लाख ९८ हजार

२०८० अषाढ १०, आईतबार |  kavre MandanDeupur अर्थ खबर काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका

असार १०, काभ्रे। काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट नगर सभा समक्ष टेलब गरिएको छ। आज नगरप्रमुख टोक बहादुर वाईबाले नगर सभाको १३ औँ अधिवेशन समक्ष नीति तथा थप यता

पनौती नगरपालिकाको १३औं नगरसभा स्थगित, यस्तो छ कारण…

२०८० अषाढ १०, आईतबार |  kavre panauti काभ्रे खबर देशभित्र पनौती राजनीति

असार १०, काभ्रे। पनौती नगरपालिकाको १३औं नगरसभा स्थगित भएको छ। नगरसभा सुरु भएको केहि समयमै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बिरोधका कारण नगरसभा स्थगित भएको हो। आइतबार बोलाइएको नगर सभा एमालेको तर्फबाट निर्वाचित थप यता

नमोबुद्धको नगर सभा: ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाँको बजेट प्रस्तुत

२०८० अषाढ १०, आईतबार |  kavre namobuddha_nagarpalika अर्थ खबर काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

असार १०, काभ्रे। नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन थप यता

बेथानचोकमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० अषाढ ८, शुक्रबार |  Bethanchok kavre काभ्रे खबर दुर्घटना देशभित्र बेथानचोक

असार ८, काभ्रे। बेथानचोकमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। आज (शुक्रबार) दिउँसो बेथानचोक गाउँपालिका–४ पडगाउँ डाँडादेखि क्लबघर निस्कने सडकमा बा १७ च ३० बोलेरो गाडी दुर्घटना भएको हो। दुर्घटनामा बेथाञ्चोक थप यता

अदालतले बाटो खुला गरे पनि ‘आदिपुरुष’ प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

२०८० अषाढ ८, शुक्रबार |  adhipurush देशभित्र मनाेरन्जन

असार ८, काठमाडौं। अदालतले प्रदर्शनका लागि बाटो खुला गरे पनि विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । संघले शुक्रबार वक्तव्य जारी गरेको विज्ञप्तिमा ‘आदिपुरुष’बाहेकका अन्य फिल्मलाई थप यता

ओखलढुङ्गाको चम्पादेवीमा पहिरो, एकै घरका ३ जनाको मृत्यु, एक जना बेपत्ता

२०८० अषाढ ८, शुक्रबार |  दुर्घटना देशभित्र बाढीपहिरो

असार ८, ओखलढुङ्गा। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर–८ गुरुङ बस्तीमा पहिरो जाँदा एकै घरका ३ जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन्। जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय थप यता

विवाहका लागि टिकाटालो गरेर फर्किँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

२०८० अषाढ ८, शुक्रबार |  Gorakha गोरखा दुर्घटना देशभित्र

असार ८, गोरखा। गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष र १ महिला रहेका छन् । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, थप यता

विश्व सम्पदाको धरोहर नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाइयो

२०८० अषाढ ८, शुक्रबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर घर्म सस्कृति देशभित्र नमोबुद्ध नगर

असार ८, काभ्रे। विश्व सम्पदा सूचीमा सुचिकृत हुने प्रकृयामा रहेको नमोबुद्ध परिसरमा निर्माण गरिएको अनियमित संरिचना हटाइएको छ। नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएको संरचना पुरातत्व विभाग अन्तर्गतको संरक्षित स्मारक तथा थप यता

यस्तो छ; मण्डनदेउपुर नगरपालिकाको एक वर्षको प्रगती, आगामी वर्षको योजना र बजेटका बारेमा सुझाव सङ्कलन 

२०८० अषाढ ६, बुधबार |  kavre MandanDeupur अर्थ खबर काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका राजनीति

असार ६, काभ्रे। मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट तयारी गोष्ठी सम्पन्न गरेको छ। आज (बुधबार) कुन्ताबेसीमा नगरप्रमुख टोकबहादुर वाईबाको थप यता

नमोबुद्ध नगरमा ५५ जना मेलमिलापकर्तालाई आधारभूत तालिम

२०८० अषाढ ५, मंगलबार |  kavre namobuddha_nagarpalika काभ्रे खबर देशभित्र नमोबुद्ध नगर

असार ५, काभ्रे। नमोबुद्ध नगरपालिकाका ५५ जनालाई मेलमिलाप सम्बन्धी आधारभूत तालिम दिइएको छ। नगरका ११ वटै वडाका ५ जनाका दरले ५५ जना मेलमिलापकर्तालाई ८ दिनको आधारभूत तालिम दिइएको न्यायिक समितिका संयोजक समेत रहेका नगर उपप्रमुख थप यता