कात्तिक १५, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटककाे भाइटीकाकाे साइत सार्वजनिक गरेकाे छ। पञ्जाङका अनुसार भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेकाे छ। समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसार थप यता
कात्तिक १२, काठमाडौं। विश्वमा निम्तिएको कोइला संकटबाट नेपाल पनि प्रभावित भएको छ । कोइला खरिद लागत बढ्दा उत्पादन लागत पनि बढेर निर्माण सामग्रीहरूको मूल्य बढेको छ । यसो हुँदा सार्वजनिक र निजी पूर्वाधार संरचना निर्माण लागत पनि थप यता
कात्तिक ११, काठमाडौं। सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ। सरकारले धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ। आज (बिहीवार) बसेको मन्त्रिपरिषद् थप यता
कात्तिक १०, काठमाडाैं। नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनको कार्यतालि हेरफेर गरिएकाे छ। आज (बुधबार) बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनकाे कार्यतालिका हेरफेर गरी मंसिर २७ देखि ३० गतेसम्म सम्पन्न थप यता
कात्तिक ९, काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज (मंगलबार) देशभर पालिका अधिवेशन आयोजना गर्दैछ। गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको थप यता
कात्तिक ८, काठमाडौं। यो वर्षको हिउँदमा पनि औसत भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। विशेषगरी प्रदेश-१ का तराईका जिल्ला, प्रदेश-२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने थप यता
कात्तिक ८, काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र थप यता
कात्तिक ७, काठमाडौं। अमेरिकाबाट १ लाख ६२० डोज फाइजर खोप सोमवार नेपाल आइपुग्ने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत दिएकाे जानकारी अनुसार खाेप भाेलि साेमवारसम्म नेपाल आइपुग्ने भएकाे छ। अमेरिकाबाट आउने फाइजर थप यता
कात्तिक ७, काभ्रे। देशभरका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन 'ए', एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । थप यता
कात्तिक ६, काठमाडौं। पछिल्लो २४ घण्टामा पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा चार सय ३८ र एन्टिजेन विधिको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या थप यता