भदौ २५, काठमाडौं। प्रमुख प्रतिपक्षी दलको अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिसभाको बैठकमा बजेट पेश गर्नुभएको छ। आज शुक्रबार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७८, विनियोजन थप यता
भदौ २५, काठमाडौं। नेपालमा थप ११ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार १० हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा थप यता
भदौ २४, काठमाडौं। पछिल्लो २४ घन्टामा थप १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर थप १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका हुन्। मन्त्रालयका थप यता
भदौं २४, काठमाडौं। अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताभन्दा नेपालको संविधानमाथि रहेको प्रष्ट गरेको छ । नेपाल सरकारले सोधेको विभिन्न ११ बुँदे प्रश्नको जवाफ लेख्दै एमसीसी उपाध्यक्ष फतिमा सुमारले थप यता
भदौ २४, काभ्रे। आज हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि थप यता
भदौ २३, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा थप १ हजार ६ सय थप यता
भदौ २२, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा कोरोना परीक्षण गर्दा १६ सय ७७ जनामा संक्रमित थपिएका हुन् थप यता
भदौ २२, काभ्रे। आज कुशे औंशी, हिन्दू धर्मावलम्वीहरु आज देव कार्य र पितृ कार्यका लागि अत्यावश्यक वनस्पति कुश काटेर घर घरमा भित्र्याउने गर्दछन्। वैदिक मन्त्रोच्चारणसहित उखेलिएको कुश पुरोहितहरुले यजमानका घरमा पुर्याईदिने चलन थप यता
भदौ २१, काठमाडाैं। कोभिड महामारीका कारण नेपाल सरकारले स्थगित गरेको जनगणनाको कार्य फेरि शुरू हुने भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार स्थगित रहेको जनगणनाको कार्यलाई अगाडि बढाउनका लागि थप यता
भदौ २१, काठमाडौं। नेपालमा कोरोना संक्रमणवाट थप २० जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ९७ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप १५ हजार ९ सय ९७ जनामा भएको परीक्षणमा ११ दशमलव ८७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको थप यता