लुम्बिनी

देशभर डेंगुका १२ हजार २१७ जना बिरामी, ११ जनाको मृत्यु

२०७९ भाद्र ३०, बिहिबार |  डेंगु रोग देशभित्र स्वास्थ्य

भदौ ३०, काठमाडौं। नेपालमा डेंगु संक्रमणको संख्या १२ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म गत पुसयता यो वर्ष १२ हजार २१७ जना डेंगु संक्रमित भेटिएका छन्। संक्रमितमध्ये सबैभन्दा थप यता

कक्षा १२ को परिक्षाफल सार्वजनिक, ४ हजार १७९ जनाले ल्याए ३.६१ देखि ४ जीपीए

२०७९ भाद्र १७, शुक्रबार |  कक्षा १२ को परिक्षाफल देशभित्र शिक्षा

भदौ १७, काठमाडौं। कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परिक्षा बोर्डले शुक्रबार साँझ कष १२ को नतिजा सार्वजनिक गरेको हो। बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले केहीबेर अघि कक्षा १२ को नतिजा सार्वजनिक गरेको थप यता

अब बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारवाही, २ देखि २० हजारसम्म जरिवाना

२०७९ भाद्र १५, बुधबार |  Traffic polish अपराध ट्राफिक प्रहरी देशभित्र

भदौ १५, काठमाडौं। ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ। म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा माेबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले थप यता

पर्साका किसानले ६ ट्रक मल नियन्त्रणमा लिए

२०७९ श्रावण २९, आईतबार |  कृषि खबर देशभित्र पर्सा रासायनिक मल

साउन २९, काठमाडौं। पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जा गरेका छन्। कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले भुटनदेवीमा रहेको गोदामबाट बाहिरी जिल्लामा मल पठाउन लागेको थप यता

देशभर ६० जिल्लामा देखियो ‘डेंगु’, एक महिनामै ४ सय बिरामी

२०७९ श्रावण २६, बिहिबार |  डेंगु रोग देशभित्र स्वास्थ्य

साउन २६, काठमाडौं। बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् ६ महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको छ। यद्यपि गएको एक थप यता

नेपालमा थप ४३८ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

२०७९ श्रावण १४, शनिबार |  corona nepal काेराेना नेपाल देशभित्र स्वास्थ्य

साउन १४, काठमाडौं। पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ थप यता

एसईईको नतिजा प्रकाशित (यसरी हेर्न सकिन्छ रिजल्ट)

२०७९ श्रावण ११, बुधबार |  SEE परिक्षा देशभित्र शिक्षा

साउन ११, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको थप यता

एसईईको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

२०७९ श्रावण १, आईतबार |  SEE परिक्षा एसइइ देशभित्र शिक्षा

साउन १, काभ्रे। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ। गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी थप यता

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपेर मनाईँदै

२०७९ अषाढ २६, आईतबार |  देशभित्र धर्म परम्परा पर्यटन

असार २६, काभ्रे। आज असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ। आजबाट चतुर्मास व्रत आरम्भ भएको छ। आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ। यो समयमा भगवान विष्णु शयन गर्ने थप यता

आज बकर इद मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

२०७९ अषाढ २६, आईतबार |  देशभित्र पर्यटन बकर ईद

असार २६, काभ्रे। आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)। देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ। सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ थप यता