स्वास्थ्य/शिक्षा

धुलिखेल नगरपालिकालाई नेपालकै पहिलो ‘स्वस्थ शहर’को मान्यता

२०८१ माघ ४, शुक्रबार |  संवाददाता

धुलिखेल / विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले धुलिखेल नगरपालिकालाई नेपालकै पहिलो स्वस्थ शहरको मान्यता प्रदान गरेको छ । शुक्रवार स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रममा प्रमाणपत्र र ५ हजार अमेरिकी डलर हस्तान्तरण गरियो । थप यता

काठमाडौ विश्वविद्यालयमा उपकुलपति छनोटको कार्यविधि पुनःविचार गर्न निर्देशन

२०८१ माघ ४, शुक्रबार |  संवाददाता

धुलिखेल / काठमाडौ विश्वविद्यालयको ९८ औं सभा बैठकले विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि मेडिकल संकायमा कार्यरत वरिष्ठ शिक्षकहरुले समेत दरखास्त हाल्न पाउने गरी कार्यविधि पुनःविचार गर्न खोज तथा सिफारिस समितिलाई निर्देशन थप यता

काठमाडौँ विश्वविद्यालय (केयु) र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

२०८१ माघ ४, शुक्रबार |  संवाददाता

काठमाडौँ / काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आजको ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको थप यता

पिताको स्मृतीमा मेयरले दिए मेथिनकोट अस्पताललाई ५ थान एयर कन्डिसनर

२०८१ माघ ३, बिहिबार |  संवाददाता

नमोबुद्ध / नमोबुद्व नगरपालिका प्रमुख कुनसाङ लामाले पिताको स्मृतीमा मेथिनकोट अस्पताललाई एयर कन्डिसनर (एसी) मेसिन सहयोग गरेका छन् । पिता सुर्यमान लामाको स्मृतीमा नगर प्रमुख लामाले नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको थप यता

पनौतीमा आँखा उपचार क्लिनिक अब ‘नियमित’

२०८१ माघ २, बुधबार |  संवाददाता

पनौती / पनौती नगरपालिका वडा नं ७ स्थित स्वास्थ्य चौकीमा अब आँखा उपचार क्लिनिक ‘नियमित’ सञ्चालन हुने भएको छ । पनौती नगरपालिकासंगको सहकार्यमा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र लायन्स क्लव अफ पनौतीको प्राविधिक थप यता

काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १७ जनाले आवेदन दिए

२०८१ पौष २८, आईतबार |  संवाददाता

धुलिखेल / काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि १७ जनाले आवेदन दिएका छन् । छनोट समितिले दिएको समयसिमाभित्र १७ जनाले आवेदन दिएको छनोट समितिले जनाएको छ । समितिका अनुसार, आवेदक १७ जनामध्येबाट १० जनाको प्रारम्भिक सूची थप यता

बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई परराष्ट्रमन्त्री राणाले बाडिन् ब्लाङ्केट

२०८१ पौष २५, बिहिबार |  संवाददाता

धुलिखेल / परराष्ट्रमन्त्री आरजू राणाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक थप यता

सुन्दर बने कानपुर क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष

२०८१ पौष २३, मंगलबार |  संवाददाता

कानपुर / नमोबुद्ध नगरपालिका वडा नं ५ स्थित कानपुर क्याम्पसको अध्यक्षमा सुन्दर बडाल चयन भएका छन् । मंगलवार क्याम्पस सभाबाट व्यवस्थापन समितिको अध्यक्षमा नमोबुद्ध ५ बोहोरे निवासी बडाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । थप यता

काभ्रेमा १५ हजार ९ सय ५७ हजार छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने

२०८१ पौष २३, मंगलबार |  संवाददाता

धुलिखेल / जिल्लाका १५ हजार ९ सय ५७ हजार छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ हजार ५ सय ९ छात्रा र विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष सम्मका ४ सय ४८ लाई पाठेघरको मुखको क्यान्सर थप यता

काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा

२०८१ पौष २२, सोमबार |  संवाददाता

पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ । १३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला थप यता