स्वास्थ्य/शिक्षा

एस.ई.ई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई भुम्लु गाउँपालिकाले दियो जनही १ लाख

२०८१ अषाढ २३, आईतबार |  संवाददाता

भुम्लु / भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थीलाई जनही १ लाख रुपैयाँले पुरस्कृत गरेको छ । भुम्लु गाउँपालिका भित्रका विद्यालयहहरुबाट सबैभन्दा उत्कृष्ट अंक ल्याउने १÷१ थप यता

एस.ई.ई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ने.वि.संघ काभ्रेले गर्यो सम्मान

२०८१ अषाढ २२, शनिबार |  संवाददाता

बनेपा /  माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेपाल विद्यार्थी संघ (ने.वि.संघ) काभ्रेपलाञ्चोकले सम्मान गरेको छ । शनिवार बनेपामा कार्यक्रम गरेर ने.वि.संघ काभ्रेले उत्कृष्ट नतिजा ल्याउने थप यता

बेलर इन्टरनेशनल एकेडेमीमा सुनिए मङ्की टेम्पलका सरिन देउजा र बनेपाको इन्सेंस व्याण्ड

२०८१ अषाढ २१, शुक्रबार |  संवाददाता

बनेपा / प्राय शैक्षिक र अन्य अतिरिक्त कृयाकलाप हुने बनेपास्थित बेलर इन्टरनेशनल एकेडेमीमा शुक्रबार कन्सर्टको माहोल थियो । विद्यालयले आयोजना गरेको प्लस टु फेष्टमाबोलाइएका मङ्की टेम्पल व्याण्डका संस्थापक, गायक सरिन देउजा र थप यता

पूर्ण स्तनपान प्रवर्धन गर्न रोशीमा अभिमुखिकरण

२०८१ अषाढ २०, बिहिबार |  संवाददाता

मंगलटार । पूर्ण स्तनपान प्रवर्धन गर्न रोशी गाउँपालिका वडा नं ९ मंगलटारमा अभिमुखिकरण गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले यहाँका आमा समूह, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेविकालाई पूर्ण स्तनपान प्रवर्धन थप यता

टोल टोलमा पुगेर नमोबद्ध नगरपालिकामा ६ हजार ६५ जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण निःशुल्क, औषधी पनि निःशुल्क

२०८१ अषाढ १८, मंगलबार |  संवाददाता

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिकाले टोल टोलमा पुगेर ७० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण निशुल्क गरेको छ । ११ वटै वडाका ६३ वटा टोलमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, थप यता

आयुर्वेद चिकित्साप्रति सरोकारवालाकै ‘वेवास्ता’

२०८१ अषाढ १७, सोमबार |  संवाददाता

बनेपा /  प्राकृतिक उपचार पद्धती मानिने आयुर्वेदिक चिकित्साप्रति सरोकारवालाहरुले ‘वेवास्ता’ गरेको गुनासो गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले धुलिखेलमा पत्रकारसंग गरिएको अन्तरक्रियामा चिकित्सालय प्रमुख थप यता

नमोबुद्ध नगरपालिका ‘यो बर्ष’ पूर्ण खोप सुनिश्चित

२०८१ अषाढ १६, आईतबार |  संवाददाता

भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकालाई चालु आर्थिक बर्षमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । आर्थिक बर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको अवधीमा १५ महिना मुनिका बालबालिका २ सय ३६ जना र १६ देखि ५९ महिनासम्मका २ सय ३७ जना थप यता

भालेश्वर माविमा कक्षा ११ मा विज्ञान संकाय पढाई हुने

२०८१ अषाढ १२, बुधबार |  संवाददाता

पनौती / पनौती नगरपालिका वडा नं ८, मल्पीस्थित भालेश्वर माविले कक्षा ११ मा विज्ञान संकायको पढाइ शुरु गर्ने भएको छ । बुधवार पत्रकार सम्मेलन गरेर विद्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा ११ मा विज्ञान बिषयमा भौतिकशास्त्र, थप यता

रोशी गाउँपालिकामा आधारभूत तहको शिक्षा `अनिवार्य´, माध्यमिक तहको `निःशुल्क´

२०८१ अषाढ ६, बिहिबार |  संवाददाता

कटुन्जे । रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा भएको छ । ६ हजार ७ सय ५२ घरधुरीका ५ हजार ७ सय ४ जना ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र माध्यमिक तह निशुल्क थप यता

धुलिखेल अस्पतालले थप्यो नयाँ सेवा र प्रविधी

२०८१ अषाढ ३, सोमबार |  संवाददाता

धुलिखेल । धुलिखेल अस्पतालले विभिन्न विभागमा सेवा र प्रविधी थप गरेको छ । सर्वसुलभ शुल्कमा गुणस्तरीय सेवा दिने उद्धेश्य राखेको अस्पतालले विश्वस्तरीय प्रविधी र सेवा शुरु गरेको हो । अस्पतालमा मेडिकल थ्रीडी प्रिन्टिङ सेवा थप यता