स्वास्थ्य/शिक्षा

काठमाडौं विश्वविद्यालयमा ६ दिनदेखि नेविसंघको रिले अनसन

२०८१ जेष्ठ २४, बिहिबार |  संवाददाता

धुलिखेल /  काठमाडौं विश्वविद्याल (केयू) मा भएका ‘अनियमित र अमर्यादित’ कार्यका विरुद्ध ध्यानाकर्षण गराउँदा पनि सुधार नभएको भन्दै नेपाल विद्यार्थी संघ काठमाडौं विश्वविद्यालय समितिले गरेको रिले अनसन ६ दिनदेखि जारी छ थप यता

बनेपामा श्रमिकहरुको पेशागत सुरक्षाबारे अभिमुखिकरण

२०८१ जेष्ठ २१, सोमबार |  संवाददाता

बनेपा /  जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले बनेपामा श्रमिकहरुको पेशागत स्वास्थ्य सम्वन्धमा अभिमुखिकरण तथा अन्तरक्रिया गरेको छ । सुर्यविनायक– साँगा–धुलिखेल सडकमा कार्यरत इञ्जिनियर, सुपरभाइजर, श्रमिकलाई काम गर्दा थप यता

काभ्रेका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले गरे विद्यालय सुधार्ने प्रतिवद्धता (प्रतिवद्धताको पूर्णपाठसहित)

२०८१ जेष्ठ १९, शनिबार |  संवाददाता

धुलिखेल /  जिल्लाका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुले विद्यालय सुधार्ने प्रतिवद्धता जनाएका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ र नेपाल शिक्षक महासंघको अगुवाईमा ‘हामी थप यता

नसर्ने रोगको धुलिखेलमा स्वास्थ्य परिक्षण

२०८१ जेष्ठ १६, बुधबार |  संवाददाता

धुलिखेल / जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले नसर्ने रोगको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेको सहआयोजनामा गणतन्त्र दिवस २०८१ को सन्दर्भ समेत पारेर ‘मे मेजरमेन्ट मन्थ’ थप यता

जनशक्ति व्यवस्थापन लगायतका बिषयमा पूर्वाञ्चाल विश्वविद्यालयले गर्यो १३ कम्पनीसंग समझदारीपत्रमा हस्ताक्षर

२०८१ जेष्ठ १५, मंगलबार |  संवाददाता

धुलिखेल /  विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसंग समझदारी गरेको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधी संकायका विभिन्न बिषय थप यता

उच्च शिक्षाको लागि विदेश पलायन रोक्न उद्योग र प्राज्ञिक संस्थाविच सहकार्य हुनुपर्नेमा जोड

२०८१ जेष्ठ १५, मंगलबार |  संवाददाता

धुलिखेल / उच्च शिक्षाको लागि बढ्दो विदेश पलायन रोक्न प्राज्ञिक संस्था र उद्योगहरुविच सहकार्य हुनुपर्नेमा प्राज्ञिक व्यक्तित्वहरुले जोड दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधी संकायले धुलिखेलमा आयोजना थप यता

महाभारतको भैरव माविमा प्रधानाध्यापक विवाद : तत्कालीन प्रधानाध्यापक दुलालले ९ महिनासम्म तालाचाबी नै बुझाएनन्

२०८१ जेष्ठ ११, शुक्रबार |  संवाददाता

गोकूले / ‘प्रधानाध्यापक’ विवादका कारण महाभारत गाउँपालिका वडा नं १ मा रहेको भैरव माविको प्रशासनिक तथा शैक्षणिक कृयाकलाप प्रभावित भएको छ । आफूलाई जानकारी नै नदिइ पदबाट हटाएको भन्दै तत्कालिन प्रधानाध्यापक खुबनाथ दुलालले थप यता

श्रीराम माविका विद्यार्थीलाई ट्रयाक सुट

२०८१ जेष्ठ ११, शुक्रबार |  संवाददाता

खोपासी /  पनौती नगरपालिका वडा नं १० स्थित श्रीराम माध्यमिक विद्यालयका विद्याथीलाई ट्रयाक सुट वितरण गरिएको छ । कक्षा १ देखि १० सम्म भर्ना भएका १ सय ८० विद्यार्थीलाई निशुल्क रुपमा ट्रयाकसुट वितरण गरिएको विद्यालय व्यवस्थापन थप यता

तालढुंगामा भएको बृहत स्वास्थ्य शिविरमा ४ सय ९१ जना लाभान्वित

२०८१ जेष्ठ १०, बिहिबार |  संवाददाता

तालढुंगा /  जनस्वास्थ्य कार्यालय काभ्रेले खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा गरेको बृहत स्वास्थ्य शिविरमा ४ सय ९१ जना लाभान्वित भएका छन् । गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी थप यता

खानीखोलामा बृहत स्वास्थ्य शिविर, गाउँघरमा नै विशेषज्ञ सेवा पाउँदा स्थानीय खुशी

२०८१ जेष्ठ ८, मंगलबार |  संवाददाता

तालढुंगा /  जनस्वास्थ्य कार्यालय काभ्रेले खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा बहृत स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको तालढुंगामा विभिन्न थप यता