स्वास्थ्य/शिक्षा

छुट भएका बालबालिकालाई जेठ १३ देखि पोलियो विरुद्धको खोप लगाइने

२०८१ जेष्ठ ४, शुक्रबार |  संवाददाता

धुलिखेल /  खोप आपुर्ति बन्द हुँदा पोलियो विरुद्धको खोप लगाउन छुट भएका बालबालिकालाई जेठ १३ गतेदेखि अभियान चलाएर खोप लगाउन लागिएको छ । सुई मार्फत लगाइने पोलियो विरुद्धको खोप (आइपिभी) २०७३ जेठ देखि २०७५ भाद्रसम्म नेपालमा आपुर्ति थप यता

आमाको स्मृतीमा बालबालिकालाई विद्यालय पोशाक

२०८१ बैशाख १५, शनिबार |  संवाददाता

बनेपा / आमाको स्मृती स्थापित दिलकुमारी के.सी स्मृति प्रतिष्ठानले काभ्रेको बनेपा नगरपालिका वडा नं ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीका लागि विद्यालय पोशाक (ज्याकेट) वितरण गरेको छ । अमेरिकामा समेत दर्ता भएर थप यता

रोशीका सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको घोषणा हुँदै

२०८१ बैशाख १४, शुक्रबार |  संवाददाता

भिमखोरी । रोशी गाउँपालिकाले सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको घोषणा गर्दै लगेको छ । ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र निशुल्क भएको सुनिस्चित भएपछि सो घोषणा गरिने प्रमुख थप यता

रोशी-१० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू

२०८१ बैशाख १३, बिहिबार |  संवाददाता

रोशी । रोशी गाउँपालिका वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको छ । वडा नं. १० भित्र रहेका ५ वटा विद्यालयबाट समुदायमा सर्वेक्षण गरि सबै बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको यकिन गरिएको थियो ।  सो थप यता

उद्यम गर्न विद्यार्थीलाई क्याम्पसले नै उपलव्ध गरायो ४० लाख

२०८१ बैशाख ९, आईतबार |  संवाददाता

बनेपा / पढाई सकेपछि योग्यता र क्षमताका आधारमा पेशा, व्यवसाय गर्ने त सुनिएकै छ । तर अध्ययन गर्दागर्दै उद्यम गर्न विद्यार्थीलाई क्याम्पसले नै ४० लाख बिउ पूँजी उपलव्ध गरायो भन्दा सबैलाई अचम्म लाग्न सक्छ । काभ्रे बहुमुखी थप यता

गाउँपालिका उपाध्यक्षको अग्रसरतापछि अरुणोदय माविको ताला खुल्यो

२०८० चैत्र २९, बिहिबार |  संवाददाता

भुम्लु /  भुम्लु गाउँपालिका वडा नं २ सिमथलीस्थित अरुणोदय माध्यमिक विद्यालयमा विद्यार्थीले लगाएको ताला खुलाइएको छ । शिक्षक सरुवा लगायतका बिषय लिएर विद्यार्थीले लगाएको ताला गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा)ले थप यता

गाउँपालिकाको ‘सफलता’ बुझ्न काभ्रे क्याम्पसका विद्यार्थी रोशीमा

२०८० चैत्र २८, बुधबार |  संवाददाता

रोशी । कार्यसम्पादन मुल्याकंनमा जिल्लामा उत्कृष्ट भएको रोशी गाउँपालिका पुगेर काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थीले सफलताको कारण, सुशासन, विकास, कार्यसम्पादन प्रकृयाबारे जानकारी लिएका छन् । मानविकी तथा समाजशास्त्र थप यता

सेमरक निष्ट बनेपाको दीक्षान्त

२०८० चैत्र २५, आईतबार |  संवाददाता

बनेपा  /  सेमरक निष्ट वल्ड स्कुल बनेपाका १८ विद्यार्थी दीक्षित भएका छन् । मन्टेशरी विधीमा शिक्षण सिकाइ कृयाकलाप हुने विद्यालयमा अपर किण्डरगार्टेन (यूकेजी) तह पार गर्ने १८ विद्यार्थी दीक्षित भएका हुन् । विद्यालयले आयोजना थप यता

किड्स क्यासलका ७९ विद्यार्थी दीक्षित

२०८० चैत्र २४, शनिबार |  संवाददाता

बनेपा / बेलर ईन्टरनेशनल मण्टेश्वरी किण्डर गार्डेन ‘किड्स क्यास्टल’ का ७९ विद्यार्थी दीक्षित भएका छन् । अपर किण्डरगार्टेन तह उत्र्तीण गर्ने ५७ विद्यार्थीलाई शुक्रवार र कक्षा ५ तह उतीर्ण गर्ने २२ जना विद्यार्थी शनिवार थप यता

आजबाट माध्यमिक शिक्षा परिक्षा (एसईई), काभ्रेबाट ५ हजार ९ सय ५६ सहभागी

२०८० चैत्र १५, बिहिबार |  संवाददाता

धुलिखेल / माध्यमिक शिक्षा परिक्षा (एसईई) आजबाट शुरु भएको छ । जिल्लाका १ सय १७ सामुदायिक विद्यालय र ७० नीजी विद्यालयबाट नियमित तर्फ ५ हजार ७ सय १९, एक्जाम्टेड तर्फ ३२ र प्राविधिक विषयका २ सय ५ जना विद्यार्थी परीक्षामा सहभागी भएको थप यता