स्वास्थ्य/शिक्षा

नाईटेङ्गल एकेडेमीका विद्यार्थी दीक्षित

२०८० चैत्र १०, शनिबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नम्वर १०, जनागालस्थित नाईटेङ्गल एकेडेमीको सिनियर किण्डर गार्टेनमा अध्ययनरत ६१ विद्यार्थी दीक्षित भएका छन् । शनिवार आयोजित ९औं दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन् ।  सोही कार्यक्रममा थप यता

भुम्लु गाउँपालिकामा थपियो एम्बुलेन्स, गाउँपालिकाले नै सञ्चालन गर्ने

२०८० चैत्र ८, बिहिबार |  संवाददाता

भुम्लु / भुम्लु गाउँपालिकाले नै व्यवस्थापन गर्ने गरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । भुम्लु गाउँपालिका र काभ्रेपलान्चोक सेवा समाज, कतारको आर्थिक सहयोगमा खरिद गरिएको एम्बुलेन्सको लागि दुलालेश्वर वातावरणिय तथा समाज सेवा थप यता

भुकम्पको ८ बर्षपछि बल्ल सुबिधायुक्त भवनमा सर्यो साल्धारा स्वास्थ्य चौकी

२०८० चैत्र ३, शनिबार |  संवाददाता

सालधारा/ २०७२ सालको महाभुकम्पपछि स्थानीय घरको एउटा कोठा भाडामा लिएर सेवा दिदै आएको खानिखोला गाउँपालिका वडा नम्बर ६ स्थित साल्धारा स्वास्थ चौकी ८ बर्ष पछि वल्ल सुविधायुक्त भवनमा सरेको छ । २०७६ सालसम्म कोठा भाडामा लिएर थप यता

बेलर इन्टरनेशनलमा तीन दिनसम्म अभिभावक दिवस

२०८० फागुन २६, शनिबार |  संवाददाता

बनेपा /  बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले तीन दिन अभिभावक दिवस आयोजना गरेको छ । प्लेग्रुपदेखि कक्षा १२ सम्म यस बर्ष करिब ३ हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत बेलरले प्लेग्रुपदेखि कक्षा एक, कक्षा दुई देखि पाँच र कक्षा थप यता

धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु

२०८० फागुन २३, बुधबार |  संवाददाता

धुलिखेल /  धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा वृत्ति मार्गनिर्देशन (करियर गाइडेन्स) सेवा शुरु गरिएको छ । आफ्नो रुचि, खुबी र क्षमता अनुसारको पढाई र रोजगारी छनोट गर्न सक्षम जनशक्ति तयार गर्न सरकारी तवरमा उक्त सेवा शुरु गरिएको थप यता

फाल्गुन १३ बाट काभ्रेमा एकिकृत खोप अभियान

२०८० फागुन ६, आईतबार |  संवाददाता

धुलिखेल /  जिल्ला खोप समन्वय समिति काभ्रेले फाल्गुन १३ गतेबाट जिल्लामा एकिकृत खोप अभियान सञ्चालन गर्न लागेको छ । दादुरा/ रुबेला विरुद्धको राष्ट्रिय खोप अभियानकैसंगै छुट भएका अन्य नियमित खोप पनि लगाइने समन्वय समितिका सदस्य थप यता

शिक्षक संघ नमोबुद्धले गर्यो स्थानीय प्रतिनिधी सभा

२०८० फागुन ६, आईतबार |  संवाददाता

भकुण्डेवेशी /  नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितीले छैठौं स्थानीय प्रतिनिधि सभा सकेको छ । संघको विधान अनुसार प्रत्येक बर्ष हुँदै आएको प्रतिनिधी सभा नमोबुद्ध नगर कार्यसमितिले गरेको हो । कार्यक्रममा नमोबुद्ध नगर थप यता

ज्ञानकुञ्जले गर्यो शिक्षासेवीलाई सम्मान

२०८० फागुन ६, आईतबार |  संवाददाता

बनेपा  / ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज माध्यमिक विद्यालयले २१ औ बार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न शिक्षासेवी लाई सम्मान गरेको छ । शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्राध्यापक भोला थप यता

आदर्श विद्या मन्दिरले मनायो २० औं अभिभावक दिवस

२०८० फागुन ६, आईतबार |  संवाददाता

बनेपा /  आर्दश विद्या मन्दिर स्कुलले २० औ बार्षिक कार्यक्रम अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा विभिन्न कक्षामा अध्ययरत बालबालिकाले आफ्नो गायन, नृत्य कला प्रस्तुत गरेका थिए । कार्यक्रममा काठमाडौ थप यता

सरकारी विद्यालयले शुल्क लिएको भन्दै अनेरास्ववियुु काभ्रेले हाल्यो सर्वोच्च अदालतमा रिट

२०८० फागुन ३, बिहिबार |  संवाददाता

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्विवयु) काभ्रेले माध्यमिक शिक्षा निःशुल्क गर्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । अनेरास्ववियुले काभ्रेका १३ वटै स्थानीय तह, विद्यार्थीसंग शुल्क लिने थप यता