धुलिखेल / बागमती प्रदेश सरकारले कानून बनाउन ढिलाई गर्दा बिषादी व्यवस्थापन र नियमनमा समस्या भएको सरोकारवालाले गुनासो गरेका छन् । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको विषादी व्यवस्थापन र नियमनसम्बन्धी थप यता
बनेपा । सिटिजन लाइफ इन्सुरेन्सले घातक रोग अन्तर्गत बहिरोपन भएको व्यक्तिलाई उपचार खर्च उपलब्ध गराएको छ । कम्पनीले रोशी ११ घर भइ बनेपा नगरपालिका वडा नं. ६ बसोबास गर्दै आएका विमित कृष्णमान तामाङलाई घातक रोग उपचार खर्च वापत ५ थप यता
पनौती/ गत असोज १० देखि १२ सम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोमा बढी क्षति बेहोरेको रोशी जलाधार क्षेत्र ‘जोगाउन’ सरोकारवालाको ‘चासो’ र ‘चिन्ता’ व्यक्त गरेका छन् । पनौती नगरपालिकाका आयोजना र काभ्रे सेवा समाजको समन्वयमा थप यता
बनेपा / बनेपा नगरपालिका वडा नं ५ मा रहेको सम्बृद्धि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०८०/८१ मा ९३ लाख ९६ हजार ३ सय ५५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । १७ औं बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार, २ करोड ८३ लाख ९६ थप यता
पाँचखाल / भौतिक प्रगति ९७ दशमलव ०२ प्रतिशत र ९७ दशमलव ४१ प्रतिशत वित्तिय प्रगति भएर सम्पन्न हुने चरणमा रहेको पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण केही समय पर थप यता
बनेपा / बाढी र पहिरोको कारण सिर्जित विपद र दशैं लगायतका चाडपर्वमा हुन सक्ने कालोबजारी, मुल्य वृद्धि र कृतिम अभाव नियन्त्रण गर्न बनेपा र पनौतीमा संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले शुक्रवार बनेपा र थप यता
पनौती/ पनौती आउने पर्यटकको लागि ‘हेरिटेज पासपोर्ट’ को व्यवस्था गरिएको छ । नेपालमा नै पहिलो दाबी गरिएको ‘हेरिटेज पासपोर्ट’ पनौती पर्यटन विकास केन्द्रले प्रयोगमा ल्याएको हो । ‘पासपोर्ट’ मा पनौती नगरपालिकाबारेका विभिन्न थप यता
बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षमा ग्रोवेन तौजले निर्वाचित भएका छन् । १५ औं बार्षिक साधारणसभाले तौजलेको नेतृत्वमा ४ बर्षको लागि नयाँ सञ्चालक समिति चयन गरेको हो । उपाध्यक्षमा प्रकाश कायश्थ, सचिवमा थप यता
बनेपा / बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बढ्दो विदेश पलायनका कारण अर्थतन्त्र कमजोर बनेको तर्क गरेका छन् । बनेपा व्वाइज क्लव (बि.बि.सी) को आयोजनामा शुक्रवारबाट बनेपाको उग्रेश्वर महादेव थप यता
बनेपा / नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले दशैं अगावै निर्माण व्यवसायीको कामको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । निर्माण व्यवसायी संघ काभ्रेको १४ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष थप यता