सूचना प्रबिधि

पोर्न साइटमा देखिन थाले ‘कपल च्यालेञ्ज’का फोटो !

२०७७ आश्विन १६, शुक्रबार |  राेचक सूचना प्रविधि

असाेज १६, काठमाडौं। सामाजिक सञ्जालमा पछिल्ला केही दिन यता च्यालेञ्जको नाममा अनेक ट्रेन्डहरु चलिरहेका छन् । जसमा कपल च्यालेञ्जको रुपमा प्रयोगकर्ताहरुले आफ्नो पार्टनरसँगको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । कपल थप यता

प्रति सेकेण्ड ६० फ्रेम फोरके भिडियो खिच्ने सोनी क्यामेरा आउँदै

२०७७ आश्विन १४, बुधबार |  सूचना प्रविधि

असाेेज १४,काठमाडौं । सोनी ए सेभेन आईभी (चौथो) काे केही फिचर लिक भएकाे छ । मिड रेन्ज मोडलको यो क्यामेरामा ब्राण्ड न्यू ३० मेगा पिक्सेल सेन्सर, डुअल एसडी कार्ड र सीएफएक्सप्रेस टाइप ए मेमोरी कार्ड स्लट रहेका छन् । सोनीमा नयाँ मेनु थप यता

नेपाली बजारमा साओमीका आधुनिक एन्ड्रोइड टिभी, यस्तो छ विशेषता र मूल्य

२०७७ आश्विन ३, शनिबार |  सूचना प्रविधि

असाेेज ३, काठमाडौं । साओमीले नेपाली बजारमा स्मार्टफाेन र इयरफाेनसँगै टिभी पनि विस्तार गरेकाे छ । कम्पनीले मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ । साओमीले दुई हप्ताअघि मात्रै नेपाली बजारमा थप यता

आईफोन र सामसङलाई पछि पार्दै साओमीले ल्यायो अन्डर डिस्प्ले सेल्फी क्यामेरा

२०७७ भाद्र १६, मंगलबार |  राेचक सूचना प्रविधि

भदौ १६, काठमाडौं । एप्पल र सामसङजस्ता ठूला स्मार्टफोन कम्पनीलाई चुनौती दिँदै साओमीले क्यामेरा टेक्नोलोजीमा नयाँ उपलब्धि हासिल गर्न सफल भएको छ । विश्व बजारमा सस्तो मूल्यमा नयाँ-नयाँ प्रविधि उपलब्ध गराउने स्मार्टफोनको रुपमा थप यता

एनसेलले ल्यायो नयाँ वाईफाई सिम, ४३० रुपैयाँमा ५० जीबी डेटा साथमा प्रभु टीभी फ्री

२०७७ श्रावण ३१, शनिबार |  सूचना प्रविधि

साउन ३१, काठमाडौं। आफ्नो घर तथा साना कार्यालयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित रुपमा सुलभ वाईफाई सेवा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चौथो पुस्ताको मोबाइल सेवा फोरजी तथा एलटीई (लङ्ग टर्म इभोलुसन) नेटवर्क थप यता

डिशहोमले सुरु गर्‍यो इन्टरनेट सेवा, आक्रामकरुपमा बजार विस्तार गर्दै

२०७७ श्रावण ३१, शनिबार |  सूचना प्रविधि

साउन ३१, काठमाडौं। डिश मिडिया नेटवर्क लिमिटेडले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा सुरु गरेको छ । गएको माघमा नेपाल दूरसञ्चार प्राधिरकणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनीले आक्रामक बजार थप यता

यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यानको प्रक्षेपण

२०७७ श्रावण ५, सोमबार |  राेचक

साउन ५, यूएई। संयुक्त अरब इमिरेट्‌सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक मिसनअन्तर्गत एक यान प्रक्षेपण गरेको छ । जापानमा रहेको तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत प्रक्षेपण भएको होप नामक उक्त मिसनले करिब ५० थप यता

फेसबुकले म्यासेन्जरमा पनि थप्यो स्क्रिन शेयर गर्ने सुविधा

२०७७ श्रावण ३, शनिबार |  सूचना प्रविधि

साउन ३, एजेन्सी। विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिने गरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु थप यता

टिकटकलाई टक्कर दिन फेसबुकले ल्यायो नयाँ एप

२०७७ जेष्ठ २६, सोमबार |  सूचना प्रविधि

जेठ २६, एजेेेेन्सी । लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई टक्कर दिनेगरी फेसबुकले एक नयाँ एप सार्वजनिक गरेको छ । फेसबुकको प्रयोगकतात्मक एप विभागले कोल्याब नामको नयाँ एप तयार गरेको हो । फेसबुकको यो नयाँ एप हाल एप्पल थप यता

काेराेना भाइरस विरूद्व ७० किसिमका अाैषधी परिक्षण हुदै

२०७६ चैत्र ११, मंगलबार |  काेराेना भाइरस

चैत ११,एजेन्सी । कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने करिब ७० किसिमका औषधि वैज्ञानिकले छुट्याएका छन् । साेमबार एक अनुसन्धानकर्ता टोलीले ती औषधि सार्वजनिक गरेका हुन् । पहिलादेखि नै अन्य रोगहरूविरुद्ध प्रयोग हुँदै आएका थप यता