अर्थ खबर

सहकारीमार्फत बार्षिक १ करोड ७० लाख बराबरको दुध कारोबार, आलुको विउ उत्पादन र भण्डारण लगायतका काम पनि

२०८० पौष २१, शनिबार |  संवाददाता

बेला \ पाँचखाल–१०, बेलास्थित आत्मनिर्भर बहुउद्धेश्यीय सहकारी संस्थामा आवद्ध कृषकले सहकारी मार्फत बार्षिक १ करोड ७० लाख बराबारको दुध कारोबार गरेका छन् । संस्थाको २५ औं बार्षिक साधारणसभामा सहकारीमार्फत दैनिक करिब १ हजार थप यता

बर्षभरि ६ लाखका ट्रुमिका सामान बेचे बैंकक टुर

२०८० पौष १४, शनिबार |  संवाददाता

बनेपा / सौन्दर्य प्रशाधन कम्पनी ट्रु डर्माले आफ्ना उत्पादन विक्रेताको लागि आकर्षक स्किम ल्याएको छ । ट्रुमिको स्किम अनुसार, एक वर्षमा ६ लाख बराबरको विभिन्न उत्पादन विक्रि गर्नेलाई बैंकक टुर लगिने कम्पनिले जनाएको छ । बनेपाका थप यता

बनेपा बचतको साधारणसभामा सम्मान

२०८० आश्विन २८, आईतबार |  संवाददाता

काभ्रे \ बनेपा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्ति तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २४ औं बार्षिक साधारणसभाको अवसर पारेर जेष्ठ सदस्य र उत्कृष्ट कारोवार गर्नेलाई सम्मान गरिएको हो थप यता

सामुदायिक साकोसले पारित गर्यो एकिकरण प्रस्ताव, थप ४ संस्थासंग एकिकरण हुने

२०८० आश्विन २८, आईतबार |  संवाददाता

पनौती \ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ४ वटा थप सहकारी संस्थासंग एकिकरण गर्ने निर्णय गरेको छ । २९ औं बार्षिक साधारणसभाले बनेपा स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था, पनौती स्थित एकिकृत बचत तथा ऋण सहकारी संस्था, बनेपा थप यता

धुलिखेलका दुई होटललाई साउथ एसियन अवार्ड

२०८० आश्विन २५, बिहिबार |  award Dhulikhel hotel resorts

धुलिखेल/ पर्यटकीय क्षेत्र धुलिखेलका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड २०२३ पाएका छन् । धुलिखेलमा रहेको हिमालय दृश्य रिसोर्टले ‘रोमान्टिक’ विधामा र होटल माउण्ट प्रिन्सेसले ‘लीडिंग बजेट होटल’ विधामा अवार्ड पाएको हो । थप यता

बेथानचोकका किसानलाई दूधमा अनुदान वितरण, बेथानचोकसहित पनौतीका २९५ किसानले पाए थप अनुदान

२०८० भाद्र ५, मंगलबार |  kavre काभ्रे खबर दूधमा अनुदान देशभित्र

भदौ ५, काभ्रे। दुग्ध उत्पादक सहकारी संस्थाहरुले बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरेका छन्। दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्थाहरुले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा थप यता

डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले बढ्यो मूल्य

२०८० श्रावण ३०, मंगलबार |  Petrol-nepal अर्थ खबर देशभित्र पेट्रोलको मूल्य

साउन ३०, काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर थप यता

लम्पी स्किनबाट मरेका पशुको किसानलाई धुलिखेल–२ ले राहत दिने

२०८० श्रावण २२, सोमबार |  kavre अर्थ खबर काभ्रे खबर कृषि खबर देशभित्र लम्पी स्किन

साउन २२, काभ्रे। धुलिखेल नगरपालिका–२ ले लम्पी स्किन रोगबाट मरेका पशुपालक किसानलाई राहत रकम दिने निर्णय गरेको छ। आइतबार बसेको वडा समितिको बैठकबाट किसानलाई तत्काल राहत दिने निर्णय गरेको हो। धुलिखेल नगरपालिका–२ भित्रका थप यता

नमोबुद्ध नगरको आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम र बजेट पारित

२०८० अषाढ ३१, आईतबार |  kavre namobuddha_nagarpalika अर्थ खबर काभ्रे खबर देशभित्र नमोबुद्ध नगर राजनीति

असार ३१, काभ्रे। नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकले आर्थिक बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम, बजेट र आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । पहिलो थप यता

पाँचखालको बजेट ७९ करोड, ९३ लाख ९८ हजार, पलाञ्चोक भगवती मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल गरिने

२०८० अषाढ १२, मंगलबार |  panchkhal अर्थ खबर काभ्रे खबर देशभित्र पाँचखाल पाँचखाल बजेट राजनीति

असार १२, काभ्रे। पाँचखाल नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि ७९ करोड, ९३ लाख ९८ हजार बजेट प्रस्तुत भएको छ। नगरपालिकाको नगरसभाले प्रशासनिक खर्च १५ करोड, पुँजीगत तथा कार्यक्रम खर्चको लागि ३२ करोड ७५ लाख, शशर्त योजना, समपुरक थप यता