खाना/पर्यटन

जनताको तीव्र विकासको आकांक्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति

२०८२ बैशाख १, सोमबार |  संवाददाता

नगरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । नगरकोट भ्रमण वर्ष थप यता

नगरकोट भ्रमण वर्ष आजबाट

२०८२ बैशाख १, सोमबार |  संवाददाता

नगरकोट / तीन जिल्लाको संगम रहेको नगरकोट क्षेत्रलाई पर्यटकीय हब बनाउन ती जिल्लाका ४ स्थानीय तह कस्सिएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौंंको थप यता

पनौतीमा चैत २१ गतेदेखि सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने

२०८१ चैत्र ११, सोमबार |  संवाददाता

पनौती / पनौतीमा चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजना तथा पनौती उद्योग वाणिज्य संघको सहकार्यमा महोत्सव आयोजना गरिएको छ । संयुक्त थप यता

बनेपामा ‘ल्होछार महोत्सव’ शुरु

२०८१ माघ १६, बुधबार |  संवाददाता

बनेपा / २८६१ औं डुल सोनाम ल्होछारको अवसरमा बनेपामा मेला तथा महोत्सव शुरु भएको छ । औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा बुधबारबाट काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ मा रहेको उग्रेश्वर मन्दिरको खाली थप यता

मेलुङ थकालीको स्वादिष्ट खाना अब बनेपामा नै

२०८१ मंसिर १२, बुधबार |  संवाददाता

बनेपा / थकाली खानाको लागि ब्राण्ड बनाएको मेलुङ थकाली किचेनको ‘स्वादिष्ट परिकार’ अब बनेपा नै पाइने भएको छ । बनेपाको चाँदनीचोकमा द बर्गर हाउस एण्ड क्रन्ची फाइड किचेन सञ्चालन गरिरहेको समूहले नै बनेपामा मेलुङ थकाली किचेन थप यता

‘ग्रेट हिमालयन ट्रेल’ वृतचित्रमा

२०८१ आश्विन १६, बुधबार |  संवाददाता

काठमाडौं / ग्रेट हिमालयन ट्रेलको तल्लो खण्डको पदयात्रा सम्वन्धी वृतचित्र तयार गरिएको छ । त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन विनाएक पासा र धादिङ गल्छी गाउँपालिका ३ स्थित कल्लेरी थप यता

दाप्चाका विशेष जात्रा सकियो, कृष्ण जन्मेको खुशीयालीमा तीन वस्तीमा रथयात्रा

२०८१ भाद्र ११, मंगलबार |  संवाददाता

दाप्चा /  नमोबुद्ध नगरपालिका वडा नं ८ र ९ का तीन नेवारी वस्तीमा लाग्ने विशेष जात्रा सकिएको छ । पञ्चमीको दिन देखि ५ दिन सम्म चल्ने दाप्चामा चल्ने कृष्णजन्माष्टमीको विशेष जात्रा सकिएको हो । विभिन्न जात्रा तथा नाँच गरेर जात्रा थप यता

बनेपामा ‘रैथाने खाना महोत्सव’ शुरु

२०८१ जेष्ठ १०, बिहिबार |  संवाददाता

बनेपा /  चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ शुरु भएको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा शुरु भएको महोत्सव जेठ १०, ११ र १२ गतेसम्म थप यता

चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ हुने

२०८१ जेष्ठ १, मंगलबार |  संवाददाता

बनेपा /  चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ३ दिनसम्म ‘रैथाने खाना महोत्सव’ हुन लागेको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा जेठ १०, ११ र १२ गते महोत्सव हुन थप यता

पनौतीमा सम्पदा क्षेत्र झल्कने ‘कलात्मक भित्ते चित्र’

२०८० चैत्र १८, आईतबार |  संवाददाता

पनौती / पनौती नगरपालिका वडा नं ७ स्थित त्रिवेणीघाट परिसरमा पनौतीको सम्पदा क्षेत्र झल्कने ‘कलात्मक भित्ते चित्र’ तयार गरिएको छ । पनौती पर्यटन विकास केन्द्रले त्रिवेणीघाट परिसरस्थित एक घरको भित्तामा पवित्र तीर्थस्थल थप यता