बनेपा

आइतबार ज्योती मगरले तताइन् बनेपा, बनेपा महोत्सवमा दैनिक कलाकारको प्रस्तुती

२०८० आश्विन २८, आईतबार |  संवाददाता

बनेपा – असोज १९ गतेदेखि शुरु भएको बनेपा महोत्सवमा आइतबार कलाकार ज्योती मगरले आफ्नो प्रस्तुती मार्फत बनेपा तताइन् । सधैझै छोटा कपडा र आकर्षक प्रस्तुतीमार्फत दर्शक आकर्षित गर्ने ज्योतीका हरेका गितमा महोत्सवमा उपस्थित सबैको थप यता

धर्मरक्षा र राष्ट्र रक्षा मात्रै हाम्रो उद्धेश्य : विश्व हिन्दु महासंघ अध्यक्ष अधिकारी

२०८० आश्विन २८, आईतबार |  संवाददाता

बनेपा– विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले धर्मरक्षा र राष्ट्र रक्षा मात्रैे उद्धेश्य रहेको बताएका छन् । विश्व हिन्दु महासंघ जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले बडा दशैं, शुभ दीपावली, थप यता

बनेपा बचतको साधारणसभामा सम्मान

२०८० आश्विन २८, आईतबार |  संवाददाता

काभ्रे \ बनेपा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्ति तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २४ औं बार्षिक साधारणसभाको अवसर पारेर जेष्ठ सदस्य र उत्कृष्ट कारोवार गर्नेलाई सम्मान गरिएको हो थप यता

आयुर्वेद उपचार सेवा लिने बढ्दै, दृष्टिकोण भने फेरिएन

२०८० आश्विन २५, बिहिबार |  संवाददाता

बनेपा / प्राकृतिक उपचार पद्धती मानिने आयुर्वेदिक उपचार सेवा लिनेको संख्या बढेपनि दृष्टिकोण भने फेरिएको छैन । ‘परम्परागत र ढिलो निको हुने’ भन्दै मानिसहरु आयुर्वेदिक उपचारमा कम चासो दिन्छन् । व्यक्ति र राज्यको दृष्टिकोष समेत थप यता

सम्बन्धनको नाममा कसैलाई अल्मल्याउन हुँदैन : शिक्षामन्त्री राई

२०८० आश्विन २४, बुधबार |  संवाददाता

बनेपा/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले सम्बन्धन बाँड्ने नाममा कसैलाई पनि अल्मल्याउ नहुने तर्क गरेका छन् । सीटीइभीटीको ४१ औँ व्यवस्थापन थप यता

शिक्षामन्त्री सहभागी कार्यक्रममा सिटिइभिटीका कर्मचारीले गरे विरोध प्रदर्शन

२०८० आश्विन २४, बुधबार |  संवाददाता

बनेपा / शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोककुमार राई सहभागी कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिइभिटीका) का प्रशिक्षकहरुले विरोध प्रदर्शन गरेका छन् । मन्त्री राई सहभागी भएको सिटिइभिटीले नै थप यता

बेलरका विद्यार्थीलाई स्वागत र विदाइ एकसाथ

२०८० आश्विन २४, बुधबार |  संवाददाता

बनेपा/ बेलर इन्टरनेशनल एकेडेमीले २०८० सालमा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत र उत्तीर्णलाई एकसाथ बिदाइ गरेको छ । एक औपचारिक कार्यक्रम आयोजना गरेर बेलरले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत र कक्षा १२ का थप यता

इजरायलमा नेपालीको मृत्युको कारण मुलुकभर शोक, बनेपा नगरपालिकामा हर्षोलास

२०८० आश्विन २३, मंगलबार |  संवाददाता

बनेपा / अध्ययनको क्रममा इजरालयमा रहेका १० नेपाली विद्यार्थी हमासको आक्रमणमा परेर निधन भएर देश शोकमा छ । संघीय सरकारले मंगलबार शोक मनाउने तथा आधा झण्डा झुकाउने निर्णय समेत गरेको थियो । काठमाडौं विश्वविद्यालयको एक कार्यक्रममा थप यता

जिल्लाको आर्थिक उन्नती र प्रगतिको लागि बनेपा महोत्सव फलदायी : मन्त्री लामा

२०८० आश्विन १९, शुक्रबार |  संवाददाता

बनेपा / बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले जिल्लाको आर्थिक उन्नती र प्रगतिमा बनेपा महोत्सव फलदायी हुने विश्वास व्यक्त गरेका छन् । शुक्रवार उग्रेश्वर मन्दिर परिसरमा महोत्सव उद्धघाटन गर्दै थप यता

उग्रेश्वर मन्दिर परिसरमा बनेपा महोत्सव सुरु

२०८० आश्विन १९, शुक्रबार |  संवाददाता

बनेपा/ शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले महोत्सव आयोजना गरेको हो । थप यता