बनेपा

उग्रेश्वर मन्दिर परिसरमा बनेपा महोत्सव सुरु

२०८० आश्विन १९, शुक्रबार |  संवाददाता

बनेपा/ शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले महोत्सव आयोजना गरेको हो । थप यता

शुक्रबारबाट उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव’

२०८० आश्विन १८, बिहिबार |  संवाददाता

बनेपा/ शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु हुदैछ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले महोत्सव आयोजना गरेको हो । थप यता

तरुण दल सामाजिक कार्यमा, बनेपा वडा नं ५ कार्यसमितिले गर्यो पोखरी सरसफाई

२०८० आश्विन १६, मंगलबार |  संवाददाता

बनेपा / नेपाल तरुण दल बनेपा वडा नं ५ कार्यसमितिले सामाजिक कार्यलाई निरन्तरता दिएको छ । तरुण दलले काँठु गणेशको क्वाँथः गणेश र क्वाँथः टोलस्थित धसिला पोखरी सरसफाइ गरेको छ । नेपाल तरुण दल जिल्ला उपसभापति विजेन रञ्जित, बनेपा नगर थप यता

बनेपा नगर स्तरीय लोकनृत्य प्रतियोगितामा विद्यासागर स्कुल प्रथम

२०८० आश्विन १६, मंगलबार |  संवाददाता

बनेपा/ नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपा नगर समितिको आयोजनामा भएको नगर स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी विद्यासागर इंग्लिस सेकेन्डरी स्कुलले जितेको छ । २० विद्यालयका विद्यार्थी सहभागी भएको थप यता

एविएम स्कुल बनेपाले १३२ जना विद्यार्थीहरुलाई स्वागत गर्दै १२८ विद्यार्थीलाई बिदाइ गर्यो 

२०८० आश्विन २, मंगलबार |  kavre काभ्रे खबर देशभित्र शिक्षा

भदौ २, काभ्रे। आदर्श विद्या मन्दिर (एविएम) स्कुलले कक्षा ११का नयाँ विद्यार्थीहरुलाइ स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ। बनेपा नगरपालिका उप-प्रमुख विमला सापकोटा दाहालको प्रमुख थप यता

भैंसेपाटी जनागालमा मोटरसाइकल दुर्घटना, धुलिखेल ८ को अभिषेक न्यौपानेको मृत्यु

२०८० श्रावण ३०, मंगलबार |  kavre काभ्रे खबर दुर्घटना देशभित्र

साउन ३० काभ्रे। बनेपा-१३ भैंसेपाटी जनागालमा मोटरसाइकल ट्रकसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ । आज बिहान १०:२० बजेको समयमा बनेपाबाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई विपरित थप यता

काभ्रे जिल्लाको कुन पालिकालाई कति बजेट? हेर्नुस…

२०८० जेष्ठ १६, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०८०/८१ काभ्रे राजनीति

जेठ १६, काभ्रे। आर्थिक वर्ष २०८०/८१ को लागि काभ्रे जिल्लामा ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ। काभ्रेका १३ वटा स्थानीय तहका लागि उक्त रकम छुट्टयाइएको हो। जेठ १५ सोमबार गते संघीय संसदका दुवै सदनमा अर्थमन्त्री थप यता

बनेपाको एक गेष्ट हाउसमा यौनधन्दा, संचालक सहित २ जना पक्राउ

२०८० जेष्ठ ५, शुक्रबार |  Banepa kavre अपराध काभ्रे खबर देशभित्र बनेपा यौनधन्दा

जेठ ५, काभ्रे। काभ्रेको बनेपा नगरपालिका वडा नं. १० पुलबजारमा रहेको एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। बनेपा पुलबजारमा रहेको तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा बेश्याबृत्ति यौनधन्दा थप यता

बनेपाको होटलमा चोरी गर्ने धुलिखेलका एक युवक पक्राउ

२०८० जेष्ठ ४, बिहिबार |  Banepa Dhulikhel kavre अपराध काभ्रे खबर देशभित्र

जेठ ४, काभ्रे। बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको हाई भ्यु रिसोर्ट होटलमा चोरी गरेको आरोपमा धुलिखेलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-३ का २२ वर्षीय अमृत तामाङ रहेको जिल्ला प्रहरी थप यता

काभ्रे बनेपाका मुकेश कायस्थलाई सरकारले शहीद घोषणा गर्यो

२०८० जेष्ठ २, मंगलबार |  kavre काभ्रे खबर देशभित्र बनेपा मुकेश कायस्थ

जेठ २, काठमाडौं। काभ्रे बनेपाका मुकेश कायस्थलाई सरकारले शहीद घोषणा गरेको छ। सरकारले जनआन्दोलनमा घाइते भएर गएको वैशाख २७ गते बुधवार निधन भएका मुकेश कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। आज मङ्गलवार बसेको थप यता