बनेपा / थकाली खानाको लागि ब्राण्ड बनाएको मेलुङ थकाली किचेनको ‘स्वादिष्ट परिकार’ अब बनेपा नै पाइने भएको छ । बनेपाको चाँदनीचोकमा द बर्गर हाउस एण्ड क्रन्ची फाइड किचेन सञ्चालन गरिरहेको समूहले नै बनेपामा मेलुङ थकाली किचेन थप यता
काभ्रे / काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा छठ पर्व मनाईएको छ । विभिन्न पेशा र व्यवसायको क्रममा लामो समय देखि जिल्लाको बनेपा, दोलालघाट क्षेत्रमा रहेका तराईमुलका नागरिकले त्यहाँका पोखरी, खोलामा सुर्यको अनुष्ठान गरी छठ थप यता
बनेपा / बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले बनेपास्थित शिर मेमोरियल अस्पताल दर्ता र नविकरण हुने आश्वासन दिएका छन् । अस्पतालमा ‘अनौपचारिक’ छलफल गर्न प्रदेश उपसभामुख अप्सरा चापागाईसहित आएका मन्त्री थापा मगरले थप यता
बनेपा / शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवन बनेपाका राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने भएका छन् । करिब ३ करोड ५० लाख लागत अनुमान भएको भवन निर्माणको लागि प्रधानले रकम सहयोग गरेका हुन् । अहिले बहिरंग र अन्तरंग थप यता
बनेपा / बनेपा बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्ति तथा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको छ । संस्थाको २५ औं बार्षिक साधारणसभाको अवसर पारेर जेष्ठ सदस्य र उत्कृष्ट कारोवार गर्नेलाई सम्मान गरिएको हो थप यता
बनेपा / बनेपा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रहदेव पोटे निर्वाचित भएका छन् । संस्थाको २५ औं साधारण सभा तथा अधिवेशनले पोटेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । उपाध्यक्षमा पदमसुन्दर श्रेष्ठ, सचिव जितेन्द्र थप यता
बनेपा / बाढी र पहिरोको कारण सिर्जित विपद र दशैं लगायतका चाडपर्वमा हुन सक्ने कालोबजारी, मुल्य वृद्धि र कृतिम अभाव नियन्त्रण गर्न बनेपा र पनौतीमा संयुक्त बजार अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले शुक्रवार बनेपा र थप यता
बनेपा / असोज १० गतेदेखिको अविरल वर्षापछिको पहिरोमा ज्यान गुमाउनेको परिवारलाई नेपाली कांग्रेस बनेपाले नगद राहत उपलव्ध गराएको छ । स्थानीय जनप्रतिनिधि, वडा, नगर कार्यसमिति तथा जिल्लाका नेताहरुको रोहवरमा नेपाली कांग्रेस बनेपा थप यता
बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षमा ग्रोवेन तौजले निर्वाचित भएका छन् । १५ औं बार्षिक साधारणसभाले तौजलेको नेतृत्वमा ४ बर्षको लागि नयाँ सञ्चालक समिति चयन गरेको हो । उपाध्यक्षमा प्रकाश कायश्थ, सचिवमा थप यता
बनेपा / ड्रिम्स एनिमेशन एकेडेमी एण्ड स्टुडियोजले बनेपामा थ्रीडी सम्मेलन र प्रदर्शनी गर्ने भएको छ । ‘थ्रीडी इनोभेसन अनलिस्ड’ नाम दिइएको उक्त प्रदर्शनी र सम्मेलन नेपालकै पहिलो भएको आयोजकको दाबी छ । विभिन्न प्राविधिक थप यता