बनेपा

सदस्यको रकम अपचल गर्ने बनेपाको युनिटी सहकारी सञ्चालक पक्राउ

२०८१ अषाढ १७, सोमबार |  संवाददाता

बनेपा / सदस्यको करिब ३ करोड अपचलन गर्ने बनेपास्थित युनिटी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पक्राउ परेका छन् । सदस्यको २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगि गरेको भन्दै साकोसका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज थप यता

धान दिवसमा तरुण दलको विभिन्न कार्यक्रम

२०८१ अषाढ १५, शनिबार |  संवाददाता

बनेपा / नेपाल तरुण दल काभ्रे प्रतिनिधी सभा क्षेत्र नं २ ले राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसर पारेर दही चिउरा खाने कार्यक्रम साथै क्षेत्रीय कार्यसमिति विस्तार गरिएको हो । नेपाली कांग्रेसका थप यता

बनेपाबाट यातायात व्यवस्था कार्यालयको सेवा शुरु

२०८१ अषाढ १५, शनिबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिका वडा नं ६ बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना भएर सेवा शुरु भएको छ । मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतको कार्यालय थप यता

बनेपामा १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट प्रस्ताव

२०८१ अषाढ १०, सोमबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । नगरसभाको चौधौं अधिवेशनमा नगर उपप्रमुख विमला सापकोटा दाहालले आय तथा व्ययको अनुमान (बजेट) प्रस्ताव गरेकी थप यता

चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस असार १ गते

२०८१ जेष्ठ २५, शुक्रबार |  संवाददाता

बनेपा /  चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता असार १ गते हुने भएको छ । आयोजक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका थप यता

बनेपामा श्रमिकहरुको पेशागत सुरक्षाबारे अभिमुखिकरण

२०८१ जेष्ठ २१, सोमबार |  संवाददाता

बनेपा /  जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले बनेपामा श्रमिकहरुको पेशागत स्वास्थ्य सम्वन्धमा अभिमुखिकरण तथा अन्तरक्रिया गरेको छ । सुर्यविनायक– साँगा–धुलिखेल सडकमा कार्यरत इञ्जिनियर, सुपरभाइजर, श्रमिकलाई काम गर्दा थप यता

बैशाख पूर्णिमामा बनेपा र पलाञ्चोकमा जात्रा

२०८१ जेष्ठ १०, बिहिबार |  संवाददाता

बनेपा  /  प्रत्येक बर्ष बैशाख पुर्णिमाको दिन बनेपा र पलाञ्चोक भगवतीमा हुने जात्रा यो बर्ष शुरु भएको छ । बनेपामा ‘चण्डेश्वरी जात्रा’ र पलाञ्चोकमा ‘पलाञ्चोक जात्रा’ शुरु भएको हो । बनेपामा पहिलो दिन (पुर्णिमाको दिन) बिहान थप यता

बनेपामा ‘रैथाने खाना महोत्सव’ शुरु

२०८१ जेष्ठ १०, बिहिबार |  संवाददाता

बनेपा /  चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ शुरु भएको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा शुरु भएको महोत्सव जेठ १०, ११ र १२ गतेसम्म थप यता

चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ‘रैथाने खाना महोत्सव’ हुने

२०८१ जेष्ठ १, मंगलबार |  संवाददाता

बनेपा /  चण्डेश्वरी जात्राको अवसरमा बनेपामा ३ दिनसम्म ‘रैथाने खाना महोत्सव’ हुन लागेको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा जेठ १०, ११ र १२ गते महोत्सव हुन थप यता

किड्स काभ्रे प्रतियोगिताको उपाधि रुभाना र आर्दशलाई

२०८१ बैशाख १६, आईतबार |  संवाददाता

बनेपा /  किड्स काभ्रेको उपाधि रुभाना मानन्धर र आर्दश बञ्जाराले पाएका छन् । सिल्भर साइन इन्टरटेन्मेन्टले गरेको तेस्रो सस्करणको प्रतियोगिताको उपाधी बालिकातर्फ मानन्धर र बालकतर्फ बञ्जाराले जितेका हुन् । बालिकातर्फ अनिभा थप यता