बनेपा / आमाको स्मृती स्थापित दिलकुमारी के.सी स्मृति प्रतिष्ठानले काभ्रेको बनेपा नगरपालिका वडा नं ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयका विद्यार्थीका लागि विद्यालय पोशाक (ज्याकेट) वितरण गरेको छ । अमेरिकामा समेत दर्ता भएर थप यता
बनेपा / पढाई सकेपछि योग्यता र क्षमताका आधारमा पेशा, व्यवसाय गर्ने त सुनिएकै छ । तर अध्ययन गर्दागर्दै उद्यम गर्न विद्यार्थीलाई क्याम्पसले नै ४० लाख बिउ पूँजी उपलव्ध गरायो भन्दा सबैलाई अचम्म लाग्न सक्छ । काभ्रे बहुमुखी थप यता
बनेपा / बनेपा वडा नं ६ बुडोलमा यातायात व्यवस्था कार्यालय स्थापना हुने भएको छ । मध्यपूर्वी जिल्लाको प्रस्थान विन्दु बनेपामा मन्त्रालयले कार्यालय स्थापना गर्न लागेको हो । मन्त्रालयले यसअघि दोलखा, रामेछाप, सिन्धुली लगायतका थप यता
बनेपा / सेमरक निष्ट वल्ड स्कुल बनेपाका १८ विद्यार्थी दीक्षित भएका छन् । मन्टेशरी विधीमा शिक्षण सिकाइ कृयाकलाप हुने विद्यालयमा अपर किण्डरगार्टेन (यूकेजी) तह पार गर्ने १८ विद्यार्थी दीक्षित भएका हुन् । विद्यालयले आयोजना थप यता
बनेपा / बेलर ईन्टरनेशनल मण्टेश्वरी किण्डर गार्डेन ‘किड्स क्यास्टल’ का ७९ विद्यार्थी दीक्षित भएका छन् । अपर किण्डरगार्टेन तह उत्र्तीण गर्ने ५७ विद्यार्थीलाई शुक्रवार र कक्षा ५ तह उतीर्ण गर्ने २२ जना विद्यार्थी शनिवार थप यता
बनेपा / नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न राजनीतिक परिवर्तन र धेरै विकास निर्माणका काम भएको बताएका छन् । नेपाली कांग्रेस बनेपाको पहिलो नगर सम्मेलनलाई सम्बोधन गर्दै थप यता
बनेपा / जनमत वाङमय प्रतिष्ठानले विभिन्न १५ स्रष्टालाई सम्मान गरेको छ । ४० औं बार्षिकोत्सवको अवसरमा बनेपामा आयोजित समारोहमा विभिन्न क्षेत्रमा योगदान दिने स्रष्टालाई २०७९ सालको सम्मान प्रदान गरिएको हो । समारोहमा दीपा–जनमत थप यता
बनेपा / लागूऔषधको लत मेटाउन गरिएको सापटी तिर्न एक युवाले ८३ बर्षीय वृद्धाको हत्या गरेका छन् । पारिवारिक बेमेल भएर कोठमा भाडामा लिएर बनेपा –१३, भैसेपाटीमा बस्दै आएका २९ बर्षीय अभिषेक आचार्जुले धुलिखेल–९ घर भइ सोही घरमा भाडामा थप यता
बनेपा / बनेपा नगरपालिकाले ४३ औं स्थापना दिवसमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ । बुधबार आयोजित कार्यक्रममा बनेपामा जन्मिएर ‘बनेपाको नाम र इज्जत फैलाउन’ योगदान गरेको भन्दै चलचित्र निर्देशक दयाराम दाहाल तथा थप यता
बनेपा / बनेपा नगरपालिका वडा नम्वर १०, जनागालस्थित नाईटेङ्गल एकेडेमीको सिनियर किण्डर गार्टेनमा अध्ययनरत ६१ विद्यार्थी दीक्षित भएका छन् । शनिवार आयोजित ९औं दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन् । सोही कार्यक्रममा थप यता