बनेपा / काभ्रे कराँते एकेडेमीको आयोजनामा शुक्रबारबाट बनेपामा सितोरियो कराँते प्रतियोगिता शुरु भएको छ। नेपाल कराँते महासंघ काभ्रे र नेपाल सितोरियो कराँते संघ काभ्रेको सह–आयोजना तथा बनेपा नगरपालिकाको मुख्य सहयोगमा थप यता
बनेपा / प्रहरीले नक्कली नोटसहित एक जनालाई बनेपाबाट पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त प्रहरी टोलीले बनेपा नगरपालिका वडा नं ५ स्थित एच. एम मोबाइल थप यता
बनेपा / बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले तीन दिन अभिभावक दिवस आयोजना गरेको छ । प्लेग्रुपदेखि कक्षा १२ सम्म यस बर्ष करिब ३ हजार भन्दा धेरै विद्यार्थी अध्ययनरत बेलरले प्लेग्रुपदेखि कक्षा एक, कक्षा दुई देखि पाँच र कक्षा थप यता
बनेपा / फागुन ४ देखि ७ गतेसम्म बनेपामा सञ्चालन भएको काभ्रेपलाञ्चोक बृहत कृषि महोत्सवमा ६ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ । मूल आयोजक समितिकातर्फबाट संयोजक रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार थप यता
नाला / नेपाल तरुण दलका केन्द्रीय सदस्य सुधीर वैद्यले आगलागी पिडितलाई खाद्यान र नगद सहयोग गरेका छन् । केही दिन अघि बनेपा नगरपालिका वडा नम्बर ३ राइमाले बस्ने पुरुषोतम दंगालको घर, गाईगोठमा आगलागी हुँद चौपाया र घरमा राखिएको थप यता
बनेपा / ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा संचालित ज्ञानकुञ्ज माध्यमिक विद्यालयले २१ औ बार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न शिक्षासेवी लाई सम्मान गरेको छ । शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्राध्यापक भोला थप यता
बनेपा / आर्दश विद्या मन्दिर स्कुलले २० औ बार्षिक कार्यक्रम अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा विभिन्न कक्षामा अध्ययरत बालबालिकाले आफ्नो गायन, नृत्य कला प्रस्तुत गरेका थिए । कार्यक्रममा काठमाडौ थप यता
बनेपा / ट्राफिक सप्ताह - २०८० काभ्रेमा विभिन्न कृयाकलाप गरि मनाइने भएको छ । माघ २५ गते शुभारम्भ गरिएको ट्राफिक सप्ताह अन्तर्गत एक साता सम्म विभिन्न क्रियाकलाप हुन लागेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख थप यता
बनेपा \ नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाले पाँचौं वार्षिक साधारणसभा शनिबार बनेपामा सम्पन्न गरेको छ । नेवार समुदायबाट पत्रकारितमा कृयाशिलहरुको संस्था दबूले बनेपामा पाँचौ बार्षिक साधारण सभा गरेको हो । कार्यक्रममा थप यता
बनेपा \ बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले उच्च शिक्षाको लागि युवा विदेशिनुपर्ने बाध्यता चिन्ताको बिषय भएको बताएका छन् । काभ्रे बहुमुखी क्याम्पससको ५ औं क्याम्पस सभालाई सम्बोधन गर्दै उनले थप यता