बनेपा

बनेपामा सुविधायुक्त ‘इभेन्ट भेन्यू ’, निमन्त्रणा कार्ड देखि पूरोहित समेत खोजिदिने

२०८० माघ ५, शुक्रबार |  संवाददाता

बनेपा \ जिल्लामा सुविधायुक्त इभेन्ट भेन्यू सञ्चालनमा आएको छ । बनेपा नगरपालिका वडा नं ७ मा लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. सञ्चालनमा आएको हो । इभेन्ट, सभा, सम्मेलन, मेला, गोष्ठी लगायतका कार्यक्रममा एकैपटक २५ सय जनासम्मलाई थप यता

विभिन्न समितिको प्रतिवेदन पारित गर्दै सकियो बनेपा नगरपालिकाको तेह्रौं अधिवेशन

२०८० पौष २९, आईतबार |  संवाददाता

बनेपा \ बनेपा नगरपालिकाका विभिन्न समितिले पेश गरेका प्रतिवेदन पारित गर्दै नगरपालिकको तेह्रौं अधिवेशन सकिएको छ । आइतबार सम्पन्न हिउँदे अधिवेशनले बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा दाहालले पेश गरेको न्यायिक समिति, थप यता

सर्वोत्थान साकोसको कारोबार १३ करोड ८६ लाख, संकटका विच ९ लाख २३ हजार खुद मुनाफा आर्जन

२०८० पौष २९, आईतबार |  संवाददाता

बनेपा \ बनेपा–४ नालास्थित सर्वोत्थान बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिक बर्षमा १३ करोड ८६ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको छ । १० करोड १८ लाख ८५ हजार १५ रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले सहकारी क्षेत्रमा देखिएको आर्थिक थप यता

वृद्धाश्रमका आमा बुबासंग जन्मदिन मनाए बनेपा नगर प्रमुख शाक्यले

२०८० पौष १६, सोमबार |  संवाददाता

बनेपा \ बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्यले आफ्नो जन्मदिन वनेपा–९ स्थित बौद्ध बृद्धाश्रममा रहेका आमा बुबासंग मनाएका छन् । पत्नी मन्दिरा शाक्य, बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई, बनेपा वडा थप यता

बर्षभरि ६ लाखका ट्रुमिका सामान बेचे बैंकक टुर

२०८० पौष १४, शनिबार |  संवाददाता

बनेपा / सौन्दर्य प्रशाधन कम्पनी ट्रु डर्माले आफ्ना उत्पादन विक्रेताको लागि आकर्षक स्किम ल्याएको छ । ट्रुमिको स्किम अनुसार, एक वर्षमा ६ लाख बराबरको विभिन्न उत्पादन विक्रि गर्नेलाई बैंकक टुर लगिने कम्पनिले जनाएको छ । बनेपाका थप यता

दाँत नभएका ६० बर्षभन्दा माथिका नगरवासीलाई बनेपाले कृतिम दाँत निशुल्क राखिदिने

२०८० पौष १२, बिहिबार |  संवाददाता

बनेपा \ बनेपा नगरपालिकाले दाँत नभएका ६० बर्षभन्दा माथिका नगरवासीलाई बनेपाले कृतिम दाँत निशुल्क राख्ने भएको छ । मेयरसँग नगर स्वास्थ्य कार्यक्रम अन्तर्गत आवस्यकता पहिचान भएका ६० बर्ष भन्दा माथिका सबै नागरिकको निशुल्क दाँत थप यता

सहिदको स्मृतिमा बनेपामा रक्तदान

२०८० पौष ८, आईतबार |  संवाददाता

बनेपा / सहिद बासुदेव मुस्याजु र सहिद मुकेश कायस्थको स्मृतिमा नेपाल तरुण दलले रक्तदान आयोजना गरेको छ । तरुण दलका केन्द्रीय सदस्य सुधीर वैद्यको संयोजकत्वमा भएको रक्तदानमा १ सय पाँच जनाले रक्तदान गरेको केन्द्रीय सदस्य वैद्यले थप यता

आइजीपी कप फुटवल प्रतियोगिताको उपाधी सैनिक महाविद्यालयलाई

२०८० पौष ७, शनिबार |  संवाददाता

सागाँ / आइजीपी कप फुटवल रनिंग ट्रफीको २९ औं संस्करणको उपाधी सैनिक आवसिय महाविधालय भक्तपुरले जितेको छ । शुक्रवार भएको फाइनल खेलमा ल्याबरोटरि स्कुल किर्तिपुरलाई ट्राइब्रेकरमा ३–० ले हराउँदै सैनिक महाविद्यालयले उपाधी जितेको थप यता

आइजीपी कप फुटबल : उपाधीको लागि सैनिक र ल्याबरोटरी स्कुल भिड्ने

२०८० पौष ४, बुधबार |  संवाददाता

सागाँ \ आइजीपी कप फुटवल रनिंग ट्रफीको २९ औं संस्करणको उपाधीको लागि सैनिक आवसिय महाविधालय भक्तपुर र ल्याबरोटरि स्कुल क्रिर्तिपुर भिड्ने भएका छन् । मंगलबार नेपाल पुलिस स्कुल साँगाको खेल मैदान भएको सेमिफाइनल खेल जित्दै दुई थप यता

आइजिपी कप फुटबल रनिंग ट्रफिको लिग चरणका खेल सकिए

२०८० मंसिर २९, शुक्रबार |  संवाददाता

सागाँ-नेपाल पुलिस स्कुल साँगाको आयोजनामा जारी २९ औं अन्तर विधालय आइजिपी फुटबल रनिंग ट्रफिको लिग चरणको खेलहरु सकिएका छन्। लिगको समाप्ति सगैँ आयोजक नेपाल पुलिस स्कुल सागाँको दुवै टिम, नेपाल पुलिस स्कुल धरान, सैनिक महाविधालय, थप यता