बनेपा

आइजीपी कप फुटबल : चौथो दिनको खेलमा रामभक्त र नेपाल पुलिस विजयी

२०८० मंसिर २३, शनिबार |  संवाददाता

बनेपा \ नेपाल पुलिस स्कुल साँगामा जारी २९ औं आइजीपी कप फुटबल रनिङ ट्रफिको चौथो दिनको खेलमा रामभक्त मेमोरियल स्कुल बनेपा र नेपाल पुलिस स्कुल धरान विजयी भएका छन् । शनिवार भएको पहिलो खेलमा रामभक्त मेमोरियल स्कुल बनेपाले डिएभी थप यता

काभ्रेमा नेत्ररोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

२०८० मंसिर २२, शुक्रबार |  संवाददाता

बनेपा / अमेरिका र नेपालका नेत्ररोग विशेषज्ञ सहभागी अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेमा शुरु भएको छ । बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले आयोजना गरेको सम्मेलनमा सम्मेलनमा अमेरिकाका करिब ५० र नेपालका करिब १ सय ५० थप यता

रेयुकाई आँखा अस्पतालमा नयाँ ओपीडि कक्ष विस्तार

२०८० मंसिर २२, शुक्रबार |  संवाददाता

बनेपा\ बुडोलस्थित रेयुकाइ एइको मासुनागा आँखा अस्पतालमा नवनिर्मित ओपीडि (बहिरंग) कक्ष संचालनमा आएको छ । सेवाग्राही चाप र मागको आधारमा अस्पतालले नयाँ कक्षबाट सेवा सुरु गरेको अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिए । थप यता

२९ औं संस्करणको आइजीपी कप फुटवल रनिंग ट्रफी बुधबारबाट

२०८० मंसिर १८, सोमबार |  संवाददाता

साँगा \ आइजीपी कप रनिंग ट्रफी फुटवल प्रतियोगिताको २९ औं संस्करण मंसिर २० गते बुधबारबाट नेपाल पुलिस स्कुल साँगा, काभ्रेको खेल मैदानमा हुने भएको छ । आयोजक पुलिस स्कुलका अनुसार, काभ्रे जिल्ला, उपत्यका र उपत्यका बाहिरका १६ थप यता

नेत्ररोग विशेषज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन बनेपामा हुने

२०८० मंसिर १५, शुक्रबार |  संवाददाता

बनेपा – नेत्ररोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन बनेपामा हुने भएको छ । बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालले मंसिर २२ र २३ गते सम्मेलन गर्न लागेको हो । सम्मेलनमा अमेरिकाका करिब ५० र नेपालका करिब १ सय ५० थप यता

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई काभ्रेबाट सहयोग गर्ने पहिलो स्थानीय तह बन्यो बनेपा

२०८० कार्तिक २३, बिहिबार |  संवाददाता

बनेपा \ जाजकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पपीडितलाई काभ्रेबाट सहयोग गर्ने बनेपा नगरपालिका पहिलो स्थानीय तह भएको छ । बिहिबार बसेको कार्यपालिका बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई विपद व्यवस्थापन कोषबाट ५ थप यता

विद्यालयमा नै पब्जी प्रतियोगिता

२०८० कार्तिक २२, बुधबार |  संवाददाता

बनेपा\ बनेपा–८ स्थित बागमती अंग्रेजी बोर्डिङ स्कुलले विद्यालयमा अनलाइन खेल पब्जी प्रतियोगिता गरेको छ । खेलकुद सप्ताह अन्तर्गत अन्तर सदन (हाउस) पब्जी प्रतियोगिता गरिएको प्रिन्सिपल दिपेन्द्र विष्टले जानकारी दिए । उक्त थप यता

रविओपीमा अपांगता भएकालाई ह्विल चेयर र विपन्न परिवारलाई आर्थिक सहयोग

२०८० कार्तिक १८, शनिबार |  संवाददाता

बनेपा \ बनेपा–५ रविओपीमा अपांगता भएका र विपन्न परिवारलाई सहयोग गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका सामाजिक व्यक्तित्व सुधिर वैद्यको पहलमा बेलायतमा रहेको माइला कान्छा मानवीय सहयोग समुह र इन्द्र शोभा मिलन थप यता

सकियो बनेपा महोत्सव, ५० हजार भन्दा बढीले अबलोकन गरे

२०८० कार्तिक ४, शनिबार |  संवाददाता

बनेपा\ बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा भएको ‘बनेपा महोत्सव–२०८०’ सकिएको छ । ५० हजार भन्दा बढीले महोत्सव अबलोकन गरेको मिडिया संयोजक कौशलराज खड्काले जानकारी दिए । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको थप यता

दशैंमा विपन्न परिवारकोमा नुन, तेल, चामल लिएर पुग्यो तरुण दल

२०८० कार्तिक १, बुधबार |  संवाददाता

बनेपा \ दशैं नजिकिएसंगै नुन, तेल, चामल जोहो गर्न समस्या पर्न सक्ने विपन्न परिवारकोमा ती सामाग्री लिएर नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलका नेता कार्यकर्ता पुगेका छन् । नेपाल तरुण दलका केन्द्रीय सदस्य सुधिर वैद्यको थप यता