बेथानचोक

प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न बेथानचोकमा अभियान

२०८१ बैशाख २०, बिहिबार |  संवाददाता

बेथानचोक / प्रांगारिक तरकारी खेती प्रवर्द्धन गर्न बेथानचोक गाउँपालिकाले अभियान थालेको छ । दुग्ध उत्पादन, तरकारी खेतीको लागि उर्वर मानिने बेथानचोकका उत्पादनलाई प्रांगारिक र व्यवसायिक बनाउन गाउँपालिकाले यहाँ सिप, प्रविधी थप यता

बनेपाबाट नक्कली नोटसहित युवक पक्राउ

२०८० चैत्र २, शुक्रबार |  संवाददाता

बनेपा / प्रहरीले नक्कली नोटसहित एक जनालाई बनेपाबाट पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त प्रहरी टोलीले बनेपा नगरपालिका वडा नं ५ स्थित एच. एम मोबाइल थप यता

उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार हुमागाईलाई

२०८० फागुन १५, मंगलबार |  संवाददाता

बनेपा / उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार –२०८० रेडियोकर्मी दिलकुमारी हुमागाई (शोभा) लाई प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रमार्फत डाँडापारी क्षेत्रका चुनौती र सम्भावना उजागर गरेर त्यहाँको विकासमा थप यता

बेथानचोकमा मेलमिलाप सम्बन्धी तालिम

२०८० फागुन १०, बिहिबार |  संवाददाता

ढुंखर्क । बेथानचोक गाउँपालिकामा मेलमिलाप सम्बन्धी तालिम सञ्चालन गरिएको छ । नयाँ मेलमिलापकर्ता तयार गर्न गाउँपालिकाको न्यायिक समितिले तालिम सञ्चालन गरेको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तारा थप यता

च्यासिंखर्कमा एकैदिन स्वास्थ्यचौकी र मोटरबाटो शिलान्यास

२०८० फागुन ३, बिहिबार |  संवाददाता

बेथानचोक /  बेथानचोक गाउँपालिका –५ च्यासिंखर्कमा एकैदिन दुई योजना शिलान्यास गरिएको छ । वडा नं. ५ मा संघीय अनुदानमा बन्ने स्वास्थ्यचौकी भवन र मोटरबाटो गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गरेका हुन् । बहुबर्षीय थप यता

विद्यालयको बार्षिकोत्सवमा जग्गादाता सम्मानित

२०८० माघ १७, बुधबार |  संवाददाता

बेथानचोक – ढुंखर्कस्थित पार्वती माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सवको अवसरमा जग्गाादाता लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । विद्यालयलाई ११ आना जग्गा प्रदान गर्ने जग्गादाताहरु रघुनाथ तिमल्सिना, केशवप्रसाद थप यता

विद्यार्थीलाई उद्धघोषण र सार्वजनिक भाषण कला तालिम

२०८० माघ ५, शुक्रबार |  संवाददाता

ढुंखर्क \ बेथानचोक गाउँपालिकाका ३ विद्यालयका विद्यार्थीलाई उद्धघोषण र सार्वजनिक भाषण कला तालिम दिइएको छ । लायन्स क्लब अफ काठमाण्डौं प्रोस्पेरिटी तथा पार्वती माध्यमिक विद्यालयको संयुक्त आयोजनामा स्थानीय विद्यालयका ३८ थप यता

बेथानचोकमा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

२०८० पौष २१, शनिबार |  संवाददाता

च्याल्टी \ बेथानचोक गाउँपालिकाले आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता गरेको छ । वडा नं. ५ स्थित आत्मा विकास माध्यमिक विद्यालय (मा.वि)को संयोजनमा कक्षा ६ देखि ८ सम्म सञ्चालित हाजिरीजवाफमा पार्वती मा.वि. प्रथम, थप यता

बेथानचोकस्तरीय `राष्ट्रपति रनिङ शिल्ड´प्रतियोगितामा पार्वती र भुमिमातालाई सफलता

२०८० पौष १५, आईतबार |  संवाददाता

च्याम्राङबेंशी । बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती माध्यमिक विद्यालय तथा छात्रातर्फ भूमिमाता माध्यमिक विद्यालय प्रथम भएका छन् । गाउँपालिका वडा नं. १ को च्याम्राङबेंशीमा थप यता

बेथानचोकको पाट्नेखोलामा बन्ने भयो मोटरेवल पुल

२०८० पौष ६, शुक्रबार |  संवाददाता

ढुंखर्क \ बेथानचोक गाउँपालिकाको केन्द्र भएर बग्ने पाटनेखोलामा मोटरेवल पुल बन्ने भएको छ । पनौती–खोपासी–ढुङखर्क हुँदै च्याम्राङवेशी –फापरबारी सम्म पुग्ने सडक अन्तर्गत ढुङखर्क–२ स्थित पाट्नेखोलामा मोटरेवल पुल बन्न लागेको थप यता