भदौ २२, काभ्रे। बेथानचोक गाउँपालिकामा आज १९ औं निजामती सेवा दिवसका अवसरमा बृक्षारोपण गरिएको छ। निजामती सेवा दिवसका अवसरमा बेथानचोक-२ को ग्वाभन्ज्याङ्गस्थित नाङ्गेचौर पर्यटकिय स्थल वरपरका स्थानमा बृक्षारोपण कार्यक्रम थप यता
साउन २६, काभ्रे। बेथानचोक गाउँपालिकामा दुधमा लिटर अनुदान वितरण कार्यक्रम सुरु गरिएको छ। बेथानचोकको वडा नम्बर-१ च्याम्राराङ्बेशीका किसानहरुलाई अनुदान रकम वितरण गर्दै आजबाट कार्यक्रमको सुरुवात गरिएको हो। बागमती प्रदेश थप यता
साउन १२, काभ्रे। आज काभ्रेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। पछिल्लो २४ घण्टामा गरिएको १०७ जनामा गरिएको परीक्षणमा थप यता
असार ९, काभ्रे। बेथानचोक गाउँपालिकाले कोभिड-१९ (कोरोना भईरस)बाट मृत्य भएकाको परिवारलाई आर्थिक राहत वितरण गरेको छ। आज गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा कोभिडबाट मृत्य भएका १५ जनाका परिवारलाई राहत रकम प्रदान गरिएको थप यता
असार ८, काभ्रे। काभ्रेसहित २७ जिल्लामा असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ। देशभर सुरु भएको खोप कार्यक्रम अन्तर्गत पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम थप यता
असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता
असार ६, काभ्रे। बेथानचोक गाँउपालिकाको आर्थिक बर्ष २०७९/८० को लागि बार्षिक बजेट तथा कार्यक्रमका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि थप यता
जेठ ३०, काभ्रे। बेथानचोक गाउँपालिकाको ढुङखर्कमा बृहत निशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाको आयोजनामा र बेथानचोक गाउँपालिकाको समन्वयमा ढुङखर्कमा शिविर थप यता
जेठ १८, काभ्रे। काभ्रे जिल्लाको १३ वटा स्थानीय तहलाई संघीय सरकारले बजेट विनियोजन गरेको छ। जिल्लाका ६ वटा नगरपालिका र ७ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो। नगरपालिका मध्ये बनेपा थप यता
जेठ १०, काभ्रे। काभ्रेको सबै १३ स्थानीय तहको मत गणना कार्य सम्पन्न भएको छ। बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ। २०७९ सालको स्थानिय तहको थप यता