धुलिखेल / परराष्ट्रमन्त्री आरजू राणाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले काभ्रेपलाञ्चोक थप यता
पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ । १३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला थप यता
काभ्रे / काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा छठ पर्व मनाईएको छ । विभिन्न पेशा र व्यवसायको क्रममा लामो समय देखि जिल्लाको बनेपा, दोलालघाट क्षेत्रमा रहेका तराईमुलका नागरिकले त्यहाँका पोखरी, खोलामा सुर्यको अनुष्ठान गरी छठ थप यता
पाँचखाल / भौतिक प्रगति ९७ दशमलव ०२ प्रतिशत र ९७ दशमलव ४१ प्रतिशत वित्तिय प्रगति भएर सम्पन्न हुने चरणमा रहेको पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण केही समय पर थप यता
दोलालघाट / भुम्लु गाउँपालिकाको मुख्य बजार क्षेत्र दोलालघाटमा अखाद्य रंग प्रयोग गरी तयार गरिएका माछा लगायतका परिकार नष्ट गरिएको छ । जिल्ला बजार अनुगमन समितिले बिहिबार अनुगमनको क्रममा त्यहाँ पसल टहरामा उपभोेक्तालाई थप यता
भुम्लु / काभ्रेको भुम्लु गाउँपालिकाकी रिन्जिन डोल्मा लामा गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलमा प्रवेश गरेकी छन् । १७ हजार बालप्रतिभा सहभागी डिजिटल अडिसनसहित विभिन्न चरण पार गर्दै ८ जना फाइनलिष्ट मध्ये उनी टिम थप यता
भुम्लु / भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) मा उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थीलाई जनही १ लाख रुपैयाँले पुरस्कृत गरेको छ । भुम्लु गाउँपालिका भित्रका विद्यालयहहरुबाट सबैभन्दा उत्कृष्ट अंक ल्याउने १÷१ थप यता
भुम्लु / भुम्लु गाउँपालिकाले सिमान्तृकत, अल्पसंख्यक समुदायको उत्थानको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँसभाको १५ औं अधिवेशनबाट पारित नीति तथा कार्यक्रममा ती समुदायको उत्थान, भाषा, संस्कृतिको संरक्षण र थप यता
कोशिपारी / जिल्लाका दुई गाउँपालिकामा संयुक्त बजार अनुगमन गरी कैफियत भेटिएकालाई कार्वाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको अध्यक्षतामा रहेको जिल्ला बजार अनुगमन समितिले भुम्लु गाउँपालिको केन्द्र सल्ले, थप यता
सल्लेभुम्लु / नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रजातन्त्रमा सधै गठबन्धनको कुरा ठिक नहुने तर्क गरेका छन् । नेपाली कांग्रेस भुम्लु गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले गठबन्धनले थप यता