धुलिखेल

विद्यार्थी नभएपछि केही शैक्षिक कार्यक्रम बन्द तयारीमा काठमाडौँ विश्वविद्यालय

२०७९ चैत्र २८, मंगलबार |  Kathmandu university kavre ku काभ्रे खबर देशभित्र शिक्षा

चैत २८, काभ्रे। काठमाडौँ विश्वविद्यालयले केही शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ। विद्यार्थी अभावका कारण देखाउदै विश्वविद्यालयले केहि शैक्षिक कार्यक्रम बन्द गर्ने जानकारी दिए पनि कुन-कुन कार्यक्रम बन्द गर्ने थप यता

धुलिखेल-खावा सडक बिस्तारमा आलटाल, बिग्रेको बाटोमा कठिन यात्रा गर्न सर्वसाधारण बाध्य

२०७९ चैत्र ८, बुधबार |  Dhulikhel kavre काभ्रे खबर देशभित्र धुलिखेल धुलिखेल-खावा सडक

चैत ८, काभ्रे। काभ्रे अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल-खावा सडकखण्डको बाटोको काम समयमै नहुदा सवारीसाधन तथा यात्रुले निकै सास्ती खेप्नु परेको छ। धुलिखेल बसपार्कदेखि खावासम्मको ४ किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ थप यता

काभेमा सुरु हुन सकेन मत गणना, पनौतीमा राती ११ बजेबाट, धुलिखेलमा अन्यौल

२०७९ मंसिर ५, सोमबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ५, काभ्रे। काभ्रेमा आजै साँझबाट सुरु गर्ने भनिएको मतगणना अझै सुरु हुन सकेको छैन। दुईवटा निर्वाचन क्षेत्र रहेका काभ्रेका पनौती र धुलिखेलको मत गणनास्थलमा काम सुरु हुन सकेको छैन। प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना थप यता

काभ्रेको पनौती र धुलिखेलमा रहेका मत गणना स्थलमा सुरक्षा व्यवस्था कडा

२०७९ मंसिर ३, शनिबार |  Election 2079 kavre काभ्रे खबर देशभित्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन २०७९ राजनीति

मंसिर ३, काभ्रे। काभ्रेका दुईवटा मत गणना स्थलको सुरक्षा व्यवस्था काडा पारिएको छ। भोलि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत गणना स्थलको सुरक्षा र निश्पक्ष र शान्तिपूर्ण मत गणनाका लागि काभ्रेका दुबै मत थप यता

कोरोना काभ्रे: एकैदिन थपिए २१ जना संक्रमित, सबैभन्दा धेरै धुलिखेलमा

२०७९ श्रावण १२, बिहिबार |  corona_kavre kavre काभ्रे खबर काेराेना काभ्रे देशभित्र राजनीति

साउन १२, काभ्रे। आज काभ्रेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। पछिल्लो २४ घण्टामा गरिएको १०७ जनामा गरिएको परीक्षणमा थप यता

काभ्रेका ३ पालिकामा देखियो डेंगु रोगको संक्रमण

२०७९ श्रावण २, सोमबार |  kavre panauti काभ्रे खबर काभ्रेमा डेङ्गु रोग डेङ्गु देशभित्र

साउन २, काभ्रे। काभ्रेमा पनि डेंगु रोगको सङ्क्रमण देखिएको छ। दुई हप्ताअघि पाँचखालमा देखिएको डेंगुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो। काभ्रेमा तीन वर्षपछि ३ स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु थप यता

धुलिखेल अस्पतालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटियो

२०७९ अषाढ १९, आईतबार |  kavre omicron BA 5 काभ्रे खबर काेराेना काभ्रे देशभित्र स्वास्थ्य

असार १९, काभ्रे। नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ। धुलिखेल अस्पतालले गरेको जीन सिक्वेन्सिङ क्रममा ओमिक्रोनको उपप्रजाति बीए फाइभ भेटिएको हो। अन्य प्रयोगशालाबाट संकलन भएको नमूनाको जीन थप यता

जन्मदिनमा पत्रकार बजगाईद्वारा असहायलाई सहयोग

२०७९ अषाढ १८, शनिबार |  Dhulikhel kavre kosheli ghar dhulikhel काभ्रे खबर देशभित्र धुलिखेल

असार १८, काभ्रे। पत्रकार नवराज बजगाईले जन्मदिनको अवसरमा बृद्धबृद्धा र असहायलाई खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गर्नुभएको छ। बिगत वर्षहरुमा जस्तै यो साल पनि काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको थप यता

काभ्रेका ४४ हजार ६५६ जना बालबालिकालाई खोप लगाईदै, कुन पालिकामा कति बालबालिका?

२०७९ अषाढ ८, बुधबार |  Corona vaccine kavre काभ्रे खबर देशभित्र बालबालिकालाई 'फाइजर' खोप स्वास्थ्य

असार ८, काभ्रे। काभ्रेसहित २७ जिल्लामा असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ। देशभर सुरु भएको खोप कार्यक्रम अन्तर्गत पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम थप यता

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट र योजना बनाउन ब्यस्त

२०७९ अषाढ ७, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह बजेट

असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता