धुलिखेल

केयूकाे २७औँ दिक्षान्त समाराेहमा १ हजार ७१२ विद्यार्थी दीक्षित, प्रधानमन्त्री देउवाद्वारा सम्बोधन

२०७९ जेष्ठ २०, शुक्रबार |  kavre ku काठमाडौं विश्वविद्यालय काभ्रे खबर शिक्षा

जेठ २०, काभ्रे।  काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न संकायका गरी १ हजार ७१२ जना विद्यार्थी दीक्षित भएका छन्। आज (शुक्रबार) विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर थप यता

काभ्रेका कुन पालिकालाई कति बजेट ?

२०७९ जेष्ठ १८, बुधबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०७९/८० राजनीति

जेठ १८, काभ्रे।  काभ्रे जिल्लाको १३ वटा स्थानीय तहलाई संघीय सरकारले बजेट विनियोजन गरेको छ। जिल्लाका ६ वटा नगरपालिका र ७ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो। नगरपालिका मध्ये बनेपा थप यता

काभ्रेमा ७ प्रमुख र ६ उप-प्रमुखसहित कांग्रेस पहिलो, एमाले तेस्रो

२०७९ जेष्ठ १०, मंगलबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १०, काभ्रे। काभ्रेको सबै १३ स्थानीय तहको मत गणना कार्य सम्पन्न भएको छ। बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ। २०७९ सालको स्थानिय तहको थप यता

धुलिखेलको मत गणना फेरि अबरुद्ध

२०७९ जेष्ठ ५, बिहिबार |  Dhulikhel kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ५, काभ्रे। धुलिखेल नगरपालिकाको मत गणना फेरि स्थगित भएको छ। वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टी सहितका ६१ वटा मत पत्र भेटिएपछि दलका प्रतिनिधिहरुले विरोध गरेका हुन्। यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक थप यता

धुलिखेल विवाद के हो ? अब के हुन्छ ?

२०७९ जेष्ठ ४, बुधबार |  Dhulikhel kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ४, काभ्रे। सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम विपरित मतगणना गर्न बाकी रहेको ४ वटा वडामा छुट्टै नियम लागु गर्न प¥यो भन्दै एमालेका उम्मेद्वार अशोक व्याञ्जुले बखडा झिकेपछि धुलिखेल नगरपालिकाको मतगणना स्थगित थप यता

काभ्रेको ४७ वडाको आयो नतिजा, कांग्रेस पछ्याउदै एमाले

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज साँझसम्मको मतपरिणाम अनुसार काभ्रेको ४७ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा अनुसार थप यता

धुलिखेल–६ मा काँग्रेसका संजय कोजुको शानदार जित

२०७९ जेष्ठ २, सोमबार |  Dhulikhel kavre local Election kavre काभ्रे खबर देशभित्र धुलिखेल राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २,  काभ्रे। धुलिखेलल नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ। धुलिखेलल वडा ६ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार संजय कोजु श्रेष्ठ भारी मतले बिजयी हुनुभएको हो। वडा नं ६ मा नेपाली काँग्रेसको प्यानल नै थप यता

काभ्रेको ३३ वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज बिहानसम्मको मतपरिणाम अनुसार काभ्रेको ३३ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा थप यता

काभ्रेको १७ वटा वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

२०७९ जेष्ठ १, आईतबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। अहिलेसम्मको मतपरिणाम अनुसार काभ्रेको १७ वटा वडाको नतिजा अईसकेको छ। हालसम्मको नतिजा अनुसार काभ्रेमा एमालेले ७ वडा वडामा थप यता

धुलिखेल-३ मा एमालेका गणेश आचार्य बिजयी

२०७९ जेष्ठ १, आईतबार |  Dhulikhel kavre local Election kavre काभ्रे खबर देशभित्र धुलिखेल राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १, काभ्रे। धुलिखेल नगरपालिका वडा नं ३ मा नेकपा एमालेले जित हाँसिल गरेको छ। वडा नं ३ को वडा अध्यक्षमा एमालेका गणेश आचार्य विजयी हुनुभएको हो। वडा नं ३ मा एमालेको प्यानल नै बिजयी भएको हो। आचार्य २ सय ९६ मत अन्तरले बिजयी थप यता