बैशाख ३१, काभ्रे। धुलिखेलमा नेकपा एमालेले बिजयको सुरुवात गरेको छ। धुलिखेल वडा नम्बर २ को वडा अध्यक्षमा विजय हासिल गरेसंगै एमालेले बिजयको खाता खोलेको हो। एमालेका उम्मेदवार अर्जुन न्यौपाने धुलिखेल वडा नम्बर २ को वडा थप यता
बैशाख ३१, काभ्रे। काभ्रे विभिन्न पालिकाहरुमा मतगणना जारी रहेको छ। हालसम्म जिल्लाको ४ वटा पालिकाको ४ वटा वडामा मतगणना कार्य सम्पन्न भएको खबर प्राप्त भएको छ। धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिका र थप यता
बैशाख १७,काभ्रे। धुलिखेल नगरपालिकामा नेपाली कांग्रेसका स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले ‘जेब्रा’ चुनाब चिन्ह पाउनु भएको छ। धुलिखेलको प्रमुखमा स्वतन्त्र उम्मेदवार बस्नेतलाई धुलिखेलस्थित मुख्य निर्वाचन अधिकृतको थप यता
बैशाख १२, काभ्रे। नेपाली काँग्रेस धुलिखेलका नगर सभापति बिदुर बस्नेतले धुलिखेल नगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ। नगरप्रमुख नेकपा (एकीकृत समाजवादी)लाई दिएपछि धुलिखेल कांग्रेसमा चरम असन्तुष्टि थप यता
फागुन २८, काभ्रे। धुलिखेल अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भनिएकी बनेपा नगरपालिका ८ की २ बर्षिया बालिका आरशु काफ्लेका परिवार र धुलिखेल अस्पतालविच लिखित सहमति भएको छ। बालिकाको मृत्यु भएको घटनाको छानविन गर्न समिति गठन थप यता
फागुन २६, काभ्रे। जिल्लाको धुलिखेल अस्पतालमा दुई वर्षीया बालिकाको मृत्यु भएपछी धुलिखेल अस्पताल दिनभर तनाब ग्रस्त बन्यो। बनेपा नगरपालिका– ८ की २ बर्षिया बालिकाको उपचारको क्रममा मृत्यु भएपछि हो। अस्पतालको लापर्वाहीका कारण थप यता
माघ २०, काभ्रे। काभ्रे जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ३ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल नगरपालिकाका २ जना र १ जना रोशी गाउँपालिकाका रहेका छन् । लागू औषध मुद्धामा फरार रहेका थप यता
माघ १९, काभ्रे। धुलिखेल जेसीज बर्ष २०२२ को लागि अध्यक्षमा प्रविण सापकोटा निर्वाचित हुनुभएको छ। कार्यकारिणी उपाध्यक्षमा सुवास सापकोटा र शोहिल थापा, उपाध्यक्षमा आर्यन व्याञ्जु, आयुष सापकोटा, अभानीश्वर कार्की, रोशन बजगाई, थप यता
माघ ११, काभ्रे। ईलाका प्रहरी कार्यालय बनेपाको टोलीले काभ्रेका सञ्जय तामाङलाई पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नम्बर १२ बाँसडोलका सञ्जय तामाङ लाई प्रहरीले पक्राउ गरेको हो । बाँसडोल क्षेत्रमा लागु औषध सेवनकर्ताहरु दिन थप यता
मंसिर १५, काभ्रे। काभ्रेको धुलिखेलस्थित-२८ किलोमा (मयुर) यातायातको यात्रुवाहक बस दुर्घटनामा परेको छ। आज राति करिब ८ बजेको समयमा बा ५ ख १९७७ नमबरको बस सडकबाट केहि तल खसेको छ। बस काठमाडौँबाट धुलिखेलतर्फ आउँदै थियो। जिल्ला थप यता