धुलिखेल

धुलिखेल अस्पतालले स्वास्थ्य बीमाको सुविधा अब नदिने

२०७८ मंसिर १४, मंगलबार |  Dhulikhel Hospital काभ्रे खबर देशभित्र स्वास्थ्य

मंसिर १४, काभ्रे। धुलिखेल अस्पतालले स्वास्थ्य बीमाको सुविधा अब नदिने भएको छ। अस्पतालले यहि मंसिर २० गतेदेखि स्वास्थ्य बिमाको प्रावधान अन्तर्गतका सुविधा नागरिकले नपाउने एक सुचना जारी गर्दै जनाएको छ। धुलिखेल अस्पतालले जारी थप यता

६६ औं प्रहरी दिवस: काभ्रेमा ६० जनाले गरे रक्तदान

२०७८ आश्विन १९, मंगलबार |  काभ्रे खबर जिल्ला प्रहरी कार्यालय काभ्रे देशभित्र धुलिखेल रक्तदान

असोज १९, काभ्रे। ६६ औं प्रहरी दिवस-२०७८ को अवसरमा काभ्रेमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आज जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा धुलिखेल–७, सरस्वती बजारमा भएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन्। उक्त थप यता

धुलिखेलमा खुल्ला फुटसल प्रतियोगिता हुने, प्रथम पुरस्कार नगद १ लाख

२०७८ आश्विन १५, शुक्रबार |  Dhulikhel काभ्रे खबर देशभित्र धुलिखेल धुलिखेल मेयर फुट्सल प्रतियोगिता २०७८

असोज १५, काभ्रे। धुलिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुने भएको छ। धुलिखेल नगरपालिकाको बिशेष सहयोगमा व्याच नम्बर २०६५ धुलिखेलले बिजया दशमी-२०७८ को अवसरमा खुल्ला फुटसल प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिता धुलिखेल थप यता

धुलिखेल अस्पतालका बेतलवी कर्मचारीको व्यवहारमा रूखोपन, अस्पतालप्रति सेवाग्राहीको असन्तुष्टि

२०७८ आश्विन १५, शुक्रबार |  Dhulikhel Hospital काभ्रे खबर देशभित्र धुलिखेल अस्पताल स्वास्थ्य

असोज १५, काभ्रे। अस्पतालले दिने सेवा र कर्मचारीको व्यवहारमा प्रति सेवाग्राहीले असन्तुष्टि जनाउन थालेका छन्। अस्पतालमा बिरामीको चाप बढेपछि अस्पतालको गुणस्तर खस्क्दिैँ गएको सेवाग्राही बताउँछन्। त्यसो त, अस्पतालका थप यता

धुलिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुने

२०७८ आश्विन १२, मंगलबार |  काभ्रे खबर खेलकुद देशभित्र धुलिखेल मेयर फुट्सल प्रतियोगिता २०७८

असोज १२, काभ्रे। धुलिखेलमा प्रथम मेयर फुटसल प्रतियोगिता हुने भएको छ। बिजया दशमी-२०७८ को शुभ अवसरमा Batch No.2065 धुलिखेको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता धुलिखेल नगरपालिका वडा नम्बर-४ स्थित एसआर फुटसल श्रीखण्डपुरमा थप यता

काभ्रेको धुलिखेलमा प्रदेशस्तरीय आपतकालीन गोदाम घर निर्माण

२०७८ भाद्र २८, सोमबार |  आपतकालीन गोदाम घर काभ्रे खबर देशभित्र धुलिखेल

भदौ २८, काभ्रे। विपतका घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले धुलिखेल नगरपालिका-३ मा प्रदेशस्तरीय गोदाम घर (वेयर हाउस) निर्माण भएको छ। बागमती प्रदेशका विभिन्न जिल्लामा विपतका समयमा आवश्यक पर्ने उद्धार थप यता

काभ्रेका महाभारत र पाँचखालमा सबैभन्दा कम बेरुजु, मण्डनदेउपुर र तेमालले निकाले सबैभन्दा बढी 

२०७८ भाद्र ६, आईतबार |  kavre sthaniya taha अर्थ खबर काभ्रे खबर देशभित्र

भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय थप यता

धुलिखेलको पतञ्जली आयुर्वेद कलेजले पढाइ रोकेपछि विद्यार्थी आन्दोलित

२०७८ भाद्र ४, शुक्रबार |  काभ्रे खबर देशभित्र धुलिखेल पतञ्जली आयुर्वेद मेडिकल कलेज स्वास्थ्य

भदौ ४, काभ्रे। काभ्रे धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले शुल्क नबुझाएको भन्दै पढाइ रोकेपछि विद्यार्थी आन्दोलित भएका छन्। ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र थप यता

धुलिखेलमा विद्यार्थीलाई पनि कोरोना बिरुद्धको खोप लगाइने

२०७८ श्रावण ३२, सोमबार |  Dhulikhel काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र धुलिखेल नगरपालिका स्वास्थ्य

साउन ३२, काभ्रे। धुलिखेल नगरपालिकाले त्रि.बि को परिक्षामा सामेल हुने परिक्षार्थीहरुका लागी पनि खोपको व्यवस्था गरेको छ। भदौ १ गते नगर भित्रका रिक्षामा सामेल हुने विद्यार्थीसहित विदेश जाने भिसा लागेका व्यक्ति, निजामती थप यता

काभ्रेमा ३ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप, कुन पालिकामा कतिले लगाए ?

२०७८ श्रावण २८, बिहिबार |  काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र पनौती स्वास्थ्य

साउन २८, काभ्रे। काभ्रेमा आज (बिहीबार)बाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आज जिल्लाका विभिन्न पालिकामा गरी जम्मा १६ हजार ३३६ जनाले भेरोसेलको खोपको दोस्रो डोज लगाएका छन्। २०७८ असार २८ गतेदेखि विभिन्न मितिमा थप यता