धुलिखेल

पात्लेखेतमा श्रीमद् भागवत महापुराण सप्ताह शुरु

२०८० फागुन १०, बिहिबार |  संवाददाता

पात्लेखेत । धुलिखेल नगरपालिका वडा नं ११, पात्लेखेतमा हनुमान मन्दिर पुनर्निर्माण सहयोगार्थ बिहिबारबाट श्रीमद् भागवत महापुराण सप्ताह शुरु भएको छ । विगत ४ सय वर्षदेखि पुजा आरधना हुँदै आएको हनुमान मन्दिर परिसरमा भौतिक थप यता

नगर स्थापना दिवसमा विभिन्न व्यक्ति सम्मानित

२०८० फागुन ६, आईतबार |  संवाददाता

धुलिखेल /  धुलिखेल नगरपालिकाले ३८ औ स्थापना दिवसमा विभिन्न क्षेत्रका व्यक्तित्व र संघसंस्थालाई सम्मान गरेको छ । धुलिखेल नगर स्थापनामा योगदान दिएका पूर्व सचिव चण्डीप्रसाद श्रेष्ठलाई धुलिखेल रत्न पदक प्रदान गरियो । विभिन्न थप यता

दुई छुट्टाछुट्टै आगलागीमा पशुचौपाय जले

२०८० फागुन ४, शुक्रबार |  संवाददाता

बनेपा / शुक्रबार बिहान भएका दुई छुट्टाछुट्टै आगलागीका घटनामा केही पशु चौपाय जलेका छन् । शुक्रबार बिहान सवा ३ बजे धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखु अधेरीस्थित सुमनजंग थापाको गोठमा आगलागी हुँदा गाई १ वटा र बाख्रा ६ वटा जलेर थप यता

विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छ : प्रधानमन्त्री

२०८० फागुन ३, बिहिबार |  संवाददाता

धुलिखेल / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणमा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरुपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर थप यता

अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलमा शुरु

२०८० फागुन ३, बिहिबार |  संवाददाता

धुलिखेल / उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन बिहिबारदेखि धुलिखेलमा शुरु भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) को आतिथ्यतामा बिहिवारदेखि शनिवारसम्म विश्वविद्यालयको थप यता

सहकारी क्षेत्रको अवस्था सुधार्न धुलिखेलमा चिन्ता

२०८० माघ २५, बिहिबार |  संवाददाता

धुलिखेल \ पछिल्लो समय समस्या देखिदै गएको सहकारी क्षेत्रको समाधान र अवस्था सुधार्न धुलिखेलमा चासो र चिन्ता व्यक्त गरिएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजना, राष्ट्रिय सहकारी महासंघको प्रवद्र्धन र कोअपरेटिभ मेनेजर्स थप यता

बनेपामा सुविधायुक्त ‘इभेन्ट भेन्यू ’, निमन्त्रणा कार्ड देखि पूरोहित समेत खोजिदिने

२०८० माघ ५, शुक्रबार |  संवाददाता

बनेपा \ जिल्लामा सुविधायुक्त इभेन्ट भेन्यू सञ्चालनमा आएको छ । बनेपा नगरपालिका वडा नं ७ मा लोटस इभेन्ट एण्ड रिसेप्सन प्रा. लि. सञ्चालनमा आएको हो । इभेन्ट, सभा, सम्मेलन, मेला, गोष्ठी लगायतका कार्यक्रममा एकैपटक २५ सय जनासम्मलाई थप यता

धुलिखेल–३ का २२ युवा कांग्रेस प्रवेश

२०८० माघ २, मंगलबार |  संवाददाता

बनेपा \ नेकपा एमाले, माओवादी केन्द्र लगायतका विभिन्न राजनीतिक दलको सदस्यता त्यागेर धुलिखेल नगरपालिका वडा नं ३ का २२ जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । बनेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला सभापति थप यता

काभ्रेमा सूचनाको हक कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालयको अग्रसरता

२०८० पौष २९, आईतबार |  संवाददाता

धुलिखेल \ जिल्लास्थित सरकारी कार्यालय र स्थानीय तहमा समेत सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा भएको व्यवस्था कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेले अग्रसरता लिएको छ । कतिपय कार्यालयमा ऐनमा भएको व्यवस्था बमोजिम सूचना थप यता

टुुहुरा बालबालिका बस्ने टहरामा समेत आगलागी, तरुण दल धुलिखेलले गर्यो सहयोग

२०८० पौष २८, शनिबार |  संवाददाता

धुलिखेल \ बाबुको मृत्युपछि आमा पनि बिवाह गरेर अन्यत्रै गएका ‘टुहुरा’ बालबालिका बस्दै आएको टहरामा आगलागी भएपछि उनीहरुको विचल्ली भएको छ । धुलिखेल–१२, सल्लेरीका २३ बर्षीय सुजाता केसी र उनका भाइ १९ बर्षीय सुदिप बस्दै आएको थप यता