धुलिखेल

धुलिखेल र पनौती नगरपालिकावीच ‘पानी’मा सहमति

२०८१ मंसिर १५, शनिबार |  संवाददाता

धुलिखेल /  धुलिखेल र पनौतीमा देखिएको खानेपानीको अभाव तत्कालको लागि समाधान गर्ने गरी धुलिखेल र पनौती नगरपालिकावीच सहमति भएको छ । धुलिखेलवासीले प्रयोग गर्दै आएको पनौती नगरपालिका वडा नं १२ स्थित पानीको मुहानमा क्षतिग्रस्त थप यता

खानेपानीको चरम अभाव भएको भन्दै तरुण दल धुलिखेलले गरायो ध्यानाकर्षण

२०८१ मंसिर १२, बुधबार |  संवाददाता

धुलिखेल / धुलिखेलमा खानेपानीको चरम अभाव भएको भन्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल धुलिखेलले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण पनौती वडा नं १२ र थप यता

धुलिखेल वडा नं ४ मा शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रम

२०८१ कार्तिक १५, बिहिबार |  संवाददाता

धुलिखेल /  धुलिखेल वडा नं ४ मा शुभकामना आदानप्रदानसहित साँस्कृतिक कार्यक्रम गरिएको छ । शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा धुलिखेल नगरपालिका वडा नं ४ र बखुण्डोल बाल सञ्जालको आयोजनामा कार्यक्रम गरिएको हो । बाल थप यता

धुलिखेल अस्पतालमा पहिलोपटक राखियो ‘डुअल पेसमेकर’

२०८१ कार्तिक १३, मंगलबार |  संवाददाता

धुलिखेल /  मुटुको धड्कनको गति घटबढ हुँदा हुन सक्ने स्वास्थ्य जटिलता रोक्न ‘डुअल पेसमेकर’ धुलिखेल अस्पतालमा पहिलोपटक राखिएको छ । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू, सुर्यराज पाठक, निशान भट्टराईसहित  चिकित्सक र थप यता

कालीजंगको २२० औं बार्षिकोत्सवमा गणको इतिहास पुस्तक विमोचन

२०८१ कार्तिक १०, शनिबार |  संवाददाता

धुलिखेल / धुलिखेलस्थित नेपाली सेनाको कालीजंग गणको २२० औं  बार्षिकोत्सवमा गणको इतिहास पुस्तक विमोचन गरिएको छ । वि. स. १८६१ साल माघ १ गते तत्कालिन राजा गिर्वाणयुद्ध वीर विक्रम शाहदेवको पालामा गोरखा जिल्लामा कम्पनीको रुपमा थप यता

६९ औं प्रहरी दिवस : प्रहरी कार्यमा सहयोग गर्नेलाई सम्मान

२०८१ आश्विन ३०, बुधबार |  संवाददाता

धुलिखेल / नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी कार्यमा सहयोग पुऱ्याउने स्थानीय तह, संघ संस्था र व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । ६९ औं प्रहरी दिवसको अवसरमा बुधबार थप यता

३ बर्षको सेवासुविधा बापतको १५ लाख रकम बाढी पहिरो प्रभावित स्थानीय तहलाई

२०८१ आश्विन २१, सोमबार |  संवाददाता

काभ्रे / पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफनो मासिक सेवासुविधा बापतको १५ लाख रकम जिल्लामा बाढी पहिरो प्रभावित स्थानीय तहलाई दिने घोषणा गरेका छन् । आफ्नो स्थानीय तहको तुलनामा बढी क्षति भएको भन्दै खरेलले अन्यलाई सहयोग थप यता

धुलिखेल अस्पताल आएर स्वास्थ्यमन्त्री पौडेलले बुझे बाढी पहिरोमा घाइतेको अवस्था

२०८१ आश्विन १९, शनिबार |  संवाददाता

धुलिखेल / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बाढी पहिरोमा घाइते भइ धुलिखेल अस्पतालमा उपचाररतहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । शनिवार दिउसो अस्पताल आएका मन्त्री पौडेलले बाढी पहिरोमा परेर धुलिखेल थप यता

बाढी पहिरोका घाइतेको अवस्था बुझ्न धुलिखेल अस्पताल पुगे बागमतिका मुख्यमन्त्री लामा

२०८१ आश्विन १४, सोमबार |  संवाददाता

धुलिखेल / बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बाढी पहिरोमा घाइते भइ धुलिखेल अस्पतालमा उपचाररतहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । बागमती प्रदेशका स्वास्थमन्त्री किरण थापा, उद्योग, वाणिज्य, भुमि तथा थप यता

माओवादी केन्द्रका नेता उपाध्यायले लिए कांग्रेसको सदस्यता

२०८१ आश्विन ६, आईतबार |  संवाददाता

बनेपा / नेकपा माओवादी केन्द्रको कृषक संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य बासुदेव उपाध्याय (धिताल) ले नेपाली कांग्रेसको सदस्यता लिएका छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा थप यता