धुलिखेल

दोहोरी गीत प्रतियोगितामा धुलिखेल वडा नं ८ ‘क’ समुह प्रथम

२०८१ भाद्र १४, शुक्रबार |  संवाददाता

धुलिखेल /  हरितालिका तीजको अवसरमा धुलिखेल नगरपालिकाले गरेको दोहोरी गीत प्रतियोगितामा वडा नं ८ को ‘क’ समुह प्रथम भएको छ । वडा नं १० को समुह दोस्रो, वडा नं ११ को तेस्रो र वडा नं ३ ले सान्त्वना पुरस्कार पाए । प्रथम हुने समुहलाई १० थप यता

भन्सार छलि ल्याएको करिब ५० लाख बराबरको सामान बरामद

२०८१ भाद्र ६, बिहिबार |  संवाददाता

धुलिखेल / भन्सार छलि ल्याएको करिब ५० लाख बराबरको कपडा काभ्रे प्रहरीले बरामद गरेको छ । विहिबार विहान ६ बजे वीपी राजमार्ग पर्ने धुलिखेल नगरपालिका वडा नं.६ धुलिखेलचोक स्थित सडक खण्डमा सवारी साधनहरु जाँच गर्ने क्रममा महोत्तरीको थप यता

धुलिखेलमा सस तथा चाउमिन बनाउने कारखानामा आगलागी

२०८१ भाद्र ६, बिहिबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं २ मा सस तथा चाउमिन बनाउने कारखानामा आगलागी भएर पूर्ण क्षति भएको छ । वडा नं २ थिङ्ग गाउँमा दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ घर भएका शम्भु कार्कीले सञ्चालन गरेको कारखानामा विहान अन्दाजी थप यता

दक्षिण कोरियामा नेपालीलाई धुलिखेल अस्पतालको सेवा, ‘टेलिमेडिसिन’मार्फत परामर्श

२०८१ भाद्र ३, सोमबार |  संवाददाता

धुलिखेल / दक्षिण कोरियामा रहेका नेपालीले पनि धुलिखेल अस्पतालको सेवा पाउने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र धुलिखेल अस्पतालको साझेदारीमा त्यहाँ रहेका नेपालीलाई ‘टेलिमेडिसिन’मार्फत स्वास्थ्य थप यता

युवा उद्यमी मञ्च काभ्रेको अध्यक्षमा ज्योत्सना

२०८१ भाद्र १, शनिबार |  संवाददाता

धुलिखेल / पर्यटन उद्यमी ज्योत्सना सैंजुको अध्यक्षतामा नेपाली युवा उद्यमी मञ्च काभ्रे शाखा घोषणा गरिएको छ । शुक्रवार धुलिखेलमा एक कार्यक्रम गरेर सैंजुको अध्यक्षतामा मञ्चको १४ औं शाखा घोषणा गरिएको होे । मञ्चको प्रथम थप यता

फोनिजको स्थापना दिवसमा बालिकाहरूलाई शैक्षिक सामग्री

२०८१ श्रावण २८, सोमबार |  संवाददाता

धुलिखेल । नेपाल आदिवासी जनजाति पत्रकाबर महासंघ(फोनिज)को २५औँ स्थापना दिवस तथा रजत वर्षको अवसरमा काभ्रे शाखाले धुलिखेलस्थित बालगृहका बालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक कार्यमा सहयोग पुर्याउने उद्धेश्यले थप यता

बर्षाको वितण्डा : बनेपामा डुवान, अरनिको र वी.पी. राजमार्ग अवरुद्ध

२०८१ श्रावण २२, मंगलबार |  संवाददाता

बनेपा /  सोमबार साँझदेखिको बर्षाको कारण बनेपा बजार डुवान भएको छ भने अरनिको र वी.पी. राजमार्गको केही सडक खण्ड अवरुद्ध भएका छन् । बर्षाका कारण अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा रुख ढलेर अवरुद्ध भएको छ । बर्षाका कारण अरनिको थप यता

ढलमा खसेकी महिला मृत फेला

२०८१ श्रावण २२, मंगलबार |  संवाददाता

धुलिखेल / धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा ढलमा खसेकी महिला मृत फेला परेकी छन् । विहान करिब पौने ११ बजे ढलकको मकलमा खसेकी रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ घर भइ हाल पनौती नगरपालिका वडा नम्बर ५ थप यता

अविरल बर्षाका कारण बनेपा, धुलिखेल र पनौतीका विभिन्न स्थान जलमग्न

२०८१ श्रावण १६, बुधबार |  संवाददाता

बनेपा / मंगलबार राती परेको अविरल बर्षाका कारण बनेपा, धुलिखेल र पनौतीका विभिन्न स्थान जलमग्न भएका छन् । बनेपाको पुलबजार र आसपासको वस्ती, धुलिखेल ५, श्रीखण्डपुर र पनौती ५, छालाकारखाना आसपासको क्षेत्र जलमग्न भएको हो थप यता

धुलिखेल अस्पतालमा मनाइयो ‘बेसिक लाइफ सपोर्ट’ डे

२०८१ श्रावण १५, मंगलबार |  संवाददाता

धुलिखेल / धुलिखेल अस्पतालले प्रत्येक बर्ष साउन १५ गते मनाउँदै आएको ‘बेसिक लाइफ सपोर्ट डे’ यो बर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । मंगलबार धुलिखेल अस्पतालको अडिटोरियम हलमा आयोजित कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले थप यता