धुलिखेल / धुलिखेल नगरपालिका वडा नम्बर ३ बाँसघारीमा मिनी टिपरले ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । बनेपाबाट धुलिखेल तर्फ आउँदै गरेको बा.प्र. ०१–००४ क ०१३० नम्बर को मिनी टिपरको ठक्करबाट घाईते ६५ थप यता
धुलिखेल / नेपाली कांग्रेस काभ्रेले धुलिखेल नगरपालिकामा भइरहेको विकास निर्माण र पार्टी सगठनका बारेमा चासो र चिन्ता प्रकट गरेको छ । जिल्ला कार्यसमितिको नियमित घुम्ती बैठकपछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने नेता र थप यता
धुलिखेल / निर्माणाधिन अरनिको राजमार्गको धुलिखेल–खावा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बर्षाका कारण हिलाम्मे सडकमा यातायातका साधन चल्नै नसक्ने अवस्था भएपछि धुलिखेल नगरपालिका वडा नं ८, पकुचामा दुवैतर्फ बाटो अवरुद्ध भएको थप यता
शंखुपाटीचौर / पत्रकार नवराज बजगाईका दम्पतीले धुलिखेल–१२, शंखुपाटीचौरमा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’ मा जन्मदिन मनाएका छन् । त्यहाँ आश्रित ७५ जेष्ठ नागरिक र असहायलाई खाना, खाद्यान तथा लत्ता कपडा समेत थप यता
धुलिखेल । धुलिखेल अस्पतालले विभिन्न विभागमा सेवा र प्रविधी थप गरेको छ । सर्वसुलभ शुल्कमा गुणस्तरीय सेवा दिने उद्धेश्य राखेको अस्पतालले विश्वस्तरीय प्रविधी र सेवा शुरु गरेको हो । अस्पतालमा मेडिकल थ्रीडी प्रिन्टिङ सेवा थप यता
धुलिखेल / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेले मोबाइल जर्नालिजम (मोजो) तालिम सञ्चालन गरेको छ । रोशी गाउँपालिकाको सहयोगमा जेठ १४ बाट शुरु भएको तालिम बिहिबार समापन गरिएको हो । तालिममा सहभागी २० जनालाई मोइबाइलको थप यता
धुलिखेल / नेपाल तरुण दल धुलिखेलको कार्यसमिति विस्तार गरिएको छ । छिरिङ लामाको अध्यक्षतामा रहेको कार्यसमितिमा सबै वडाका तरुण समेटेर विस्तार गरिएको हो । शनिवार घोषणा गरिएको नगर कार्यसमितिको उपसभापतिमा विनोदकुमार धिताल, अनुप थप यता
धुलिखेल / नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङदम्बे प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे एमालेको कार्यकर्ता भएर प्रस्तुत भएको आरोप लगाएका छन् । नेपाल तरुण दल धुलिखेल नगर कार्यसमिति विस्तार तथा जलपान कार्यक्रमलाई थप यता
धुलिखेल / चट्याङ लाग्दा शारदाबतासेका २ घरमा क्षति पुगेको छ । आइतबार दिउसो पौने ४ बजे चट्याङ लागेर धुलिखेल नगरपालिका वडा नं १० स्थित लक्ष्मी के.सी र सुवर्ण के.सी को घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना थप यता
धुलिखेल / जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टोल फ्रि नम्बर संचालनमा ल्याएको छ । बैशाख ३० गते आइतबारबाट प्रशासनले टोल फ्रि नं. १८१०५०००३७७ संचालनमा ल्याएको हो । जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र प्रमुख थप यता