धुलिखेल / प्रतिनिधी सभामा प्रमुख सचेतक रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको सत्ता गठबन्धनमा अविश्वास पैदा भइसकेकोले आयू लामो नभएको बताएका छन् । नेपाली कांग्रेस धुलिखेलको पहिलो नगर सम्मेलनलाई थप यता
पात्लेखेत / धुलिखेल नगरपालिका वडा नं ११, पात्लेखेतमा हनुमान मन्दिर पुनर्निर्माण शिलान्यास गरिएको छ । विगत ४ सय वर्षदेखि पुजा आराधना हुँदै आएको हनुमान मन्दिर परिसरमा भौतिक पूर्वाधार (मन्दिर) पुनर्निर्माण थालिएको हो । नेपाली थप यता
धुलिखेल/ ग्रीन हाइड्रोजन उत्पादनसम्बन्धी अध्ययन गर्न काठमाडौं विश्वविद्यालय (केयू) र नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनी बीच तीनबुँदे सम्झौता भएको छ । सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्राविधिकले तीन थप यता
बडालगाउँ/ धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ आयोजना गरिएको श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञमा ६० लाख ४ हजार ४ सय ७२ आर्थिक संकलन भएको छ । जनचेतना युवा समूहको आयोजनामा चैत्र थप यता
बडालगाउँ / धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञ शनिवारबाट शुरु भएको छ । जनचेतना युवा समूहको आयोजनामा चैत्र २४ गतेसम्म चल्ने महायज्ञ शनिवार थप यता
बनेपा / लागूऔषधको लत मेटाउन गरिएको सापटी तिर्न एक युवाले ८३ बर्षीय वृद्धाको हत्या गरेका छन् । पारिवारिक बेमेल भएर कोठमा भाडामा लिएर बनेपा –१३, भैसेपाटीमा बस्दै आएका २९ बर्षीय अभिषेक आचार्जुले धुलिखेल–९ घर भइ सोही घरमा भाडामा थप यता
बनेपा / धुलिखेल नगरपालिका वडा नं ८ स्थित बहल्टारेश्वर मन्दिर निर्माणार्थ श्रीमद् भागवत महापुराण सप्ताह धनधान्याञ्चल महायज्ञ हुने भएको छ । आयोजक जनचेतना युवा समूहले बनेपामा पत्रकार सम्मेलन गरेर चैत्र १७ गतेदेखि २४ गतेसम्म थप यता
देविटार / धुलिखेल नगरपालिका वडा नं १, देविटारमा कागतीका २५ सय बोट रोपिएको छ । वडा कार्यालय, नेपाल युवा परिषद्, कम्युनिटी लिडरसिप नेपाल, कान्छीमाया तामाङ फाउण्डेशन, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सहकार्यमा लुम्बिनी विश्व थप यता
धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडा (हस्पिटल चोक) रातमा पनि उज्यालो हुने भएको छ । वीपी राजमार्गमा पर्ने उक्त स्थानमा हाइ माष्ट लाइट राखिने भएपछि उक्त स्थानमा रातको समयमा पनि उज्यालो हुने भएको हो । बाग्मती प्रदेश थप यता
खावा / समयमा नै काम नगरेर अलपत्र पारिएको अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको निर्माण सक्न दबाब दिन भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले आमरण अनसन थालेका छन् । २०८० मंसिर २७ गते महिला उद्यमी हरित थप यता