खानीखोला

प्रदेश राजधानी जोड्ने पुल ८ बर्षसम्म अलपत्र

२०८१ फागुन २२, बिहिबार |  संवाददाता

खानीखोला / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकालाई प्रदेश राजधानी जोड्ने गरी बागमती खोलाको सिक्रेदोभानमा निर्माणाधीन पुल ८ बर्षदेखि अलपत्र छ । तत्कालिन जिल्ला विकास समिति मकवानपुरबाट थप यता

व्यवसाय प्रवद्र्धन सम्बन्धमा जिल्ला सहकारी संघले गर्यो अन्तरक्रिया

२०८१ फागुन २०, मंगलबार |  संवाददाता

पनौती / जिल्ला सहकारी संघ काभ्रेले पनौती सेवा केन्द्र अन्तर्गतका प्रारम्भिक सहकारी संस्थासंग व्यवसाय प्रवद्र्धनका सम्बन्धमा अन्तरक्रिया गरेको छ । पनौती सेवा केन्द्रको आयोजनामा व्यवस्थापन उपसमितिका संयोजक रोशनकुमार थप यता

आमालाई चिर्पट र गाउँ प्रहरीलाई चुप्पी प्रहार गर्ने खानीखोलाका भुजेल पक्राउ

२०८१ फागुन १८, आईतबार |  संवाददाता

तालढुंगाा / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा आमालाई चिर्पट र र गाउँ प्रहरीलाई चुप्पी प्रहार गर्ने वडा नं ५ का २८ बर्षीय विकास भुजेललाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी टाउकोमा चिपर्ट प्रहार गर्दा थप यता

सोनाम ल्होछार : काभ्रेका ९ स्थानीय तहमा सार्वजनिक विदा

२०८१ माघ १६, बुधबार |  संवाददाता

बनेपा / तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछार २०८१ का अवसरमा ९ स्थानीय तहले सार्वजनिक विदा घोषणा गरेका छन् । हालसम्म जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, महाभारत, खानीखोला, थप यता

काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा

२०८१ पौष २२, सोमबार |  संवाददाता

पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ । १३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला थप यता

तालढुंगाका सबै घरधुरीमा खानेपानी

२०८१ भाद्र २, आईतबार |  संवाददाता

खानीखोला – खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगाका सबै घरधुरीमा एक घर एक धारा निर्माण गरी खानेपानी सञ्चालनमा ल्याइएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमति प्रदेश कार्यालय सिन्धुली र गाउँपालिकाको साझेदारीमा थप यता

दक्षिण कोरियामा रहेका काभ्रेलीले गरे सहयोग

२०८१ अषाढ ११, मंगलबार |  संवाददाता

बनेपा / दक्षिण कोरियामा रहेका काभ्रेलीले जिल्लामा ९ विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन् । काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले जिल्लाका ३ स्थान तहका ९ सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको हो । महाभारत थप यता

खानीखोला गाउँपालिकाको प्रशासनिक भवन र जनमुक्ति मार्ग एकै साथ शिलान्यास

२०८१ जेष्ठ २५, शुक्रबार |  संवाददाता

तालढुंगा / संघीयतापछि स्थानीय तहको निर्वाचन भएको ७ औं बर्षमा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास भएको छ । बजेट, जग्गाका लगायतका कारण बाट बन्न नसकेको भवन ७ बर्षपछि बल्ल शुरुवात भएको हो । भवन अभावका कारण गाउँपालिकाले थप यता

वडामा नै सामाजिक सुरक्षा भत्ता पाउँदा खानीखोलाका लाभग्राही खुशी

२०८१ जेष्ठ ११, शुक्रबार |  संवाददाता

तालढुंगा /  खानीखोला गाउँपालिका वडा नं ७ का शेरबहादुर घ्यावाको शरिरमा थकान त थियो, तर उनको मुहार उज्यालो थियो । सामाजिक सुरक्षा बुझ्न यसअघि गाउँपालिकाको केन्द्र तालढुंगामा रहेको बैंक पुग्नुपर्ने बाध्यतामा रहेका घ्यावा आफ्नै थप यता

खानीखोलामा बृहत स्वास्थ्य शिविर, गाउँघरमा नै विशेषज्ञ सेवा पाउँदा स्थानीय खुशी

२०८१ जेष्ठ ८, मंगलबार |  संवाददाता

तालढुंगा /  जनस्वास्थ्य कार्यालय काभ्रेले खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा बहृत स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको तालढुंगामा विभिन्न थप यता