मण्डनदेउपुर / काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिएको छ । जापानका लागि नेपालका राजदूत दुर्गा सुवेदीको विशेष सहयोग र समन्वयमा दुई नगरपालिकाबीच भगिनी सम्बन्ध थप यता
कुन्ता / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई ०८४ सालमा हुने चुनाव भन्दा पनि देशको चिन्ता भएको तर्क गरेका छन् । शनिबार काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेसीमा नेपाली कांग्रेस, मण्डनदेउपुर थप यता
काठमाडौँ / संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य बिदुर सापकोटाको निधन भएको छ । अस्वस्थ भई काठमाडौँ चाबहिलस्थित हेल्पिङ्ग ह्यान्ड्स कम्युनिटी हस्पिटलमा भर्ना भएका सापकोटाको उपचारको क्रममा थप यता
बनेपा / तामाङ समुदायले नयाँ बर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछार २०८१ का अवसरमा ९ स्थानीय तहले सार्वजनिक विदा घोषणा गरेका छन् । हालसम्म जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, महाभारत, खानीखोला, थप यता
पनौती / काभ्रेका स्थानीय तह, संघ र प्रदेश मातहतका सरकारी कार्यालयको एकसाथ प्रगति समीक्षा गरिएको छ । १३ वटै स्थानीय तह, संघ र प्रदेश सरकार अन्तर्गतका कार्यालयको हालसम्मको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला थप यता
मण्डनदेउपुर / बर्षासँगै आएको पहिरोका कारण हेलम्बु राजमार्गको हिँगुवापाटी-सिपाघाट सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । मण्डनदेउपुर नगरपालिका क्षेत्रको उक्त सडक खण्डमा पहिरो संगै बिजुलीको पोल खसेको कारण सवारीसाधन आवतजावत थप यता
पनौती /धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी प्रतिभा पराजुली (देवी प्रतिभा) लाई गृह जिल्ला काभ्रेमा अभिनन्दन तथा सम्मान गरिएको छ । आध्यात्म क्षेत्रमार्फत काभ्रे र देशकै नाम उच्च राखेको भन्दै काभ्रे सेवा समाज र पनौती थप यता
मण्डनदेउपुर / मण्डनदेउपुर नगरपालिकाले आर्थिक बर्ष २०७४/७५ देखि आर्थिक बर्ष २०७९/८० सम्मको २ करोड ८८ लाख बेरुजु रकम ‘नियमित’ गरेको छ । नगरपालिका स्थापना भएदेखिकै बर्षबाट महालेखापरिक्षकको कार्यालयले आफ्नो अन्तिम थप यता
महादेवस्थान / मण्डनदेउपुर नगरपालिकाकाले आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ८२ करोड ७७ लाख ८६ हजार ६ सय रुपैयाँको विनियोजन प्रस्ताव गरेको छ । नगर सभामा उपप्रमुख विष्णुमणि नेपालले प्रस्तुत गरेको थप यता
मण्डनदेउपुर / डढेलो लगाएको आरोपमा मण्डनदेउपुर ११ का युवालाई वन मुद्दा दायर गरिएको छ । २०८० चैत्र २८ गते मण्डनदेउपुर नगरपालिका ११ स्थित तर्किन्टार राष्ट्रिय वनमा आगलागी गरिरहेको अवस्थामा फेला परेका सोही स्थानका ३१ बर्षीय थप यता