मन्डनदेउपुर

मण्डनदेउपुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ९९ लाख ९८ हजार

२०८० अषाढ १०, आईतबार |  kavre MandanDeupur अर्थ खबर काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका

असार १०, काभ्रे। काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट नगर सभा समक्ष टेलब गरिएको छ। आज नगरप्रमुख टोक बहादुर वाईबाले नगर सभाको १३ औँ अधिवेशन समक्ष नीति तथा थप यता

यस्तो छ; मण्डनदेउपुर नगरपालिकाको एक वर्षको प्रगती, आगामी वर्षको योजना र बजेटका बारेमा सुझाव सङ्कलन 

२०८० अषाढ ६, बुधबार |  kavre MandanDeupur अर्थ खबर काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका राजनीति

असार ६, काभ्रे। मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट तयारी गोष्ठी सम्पन्न गरेको छ। आज (बुधबार) कुन्ताबेसीमा नगरप्रमुख टोकबहादुर वाईबाको थप यता

७औँ पटकको प्रयासमा मण्डनदेउपुरको नयाँ प्रशासनिक भवन प्राङ्गणमा रहेको मन्दिर सार्न सहमति

२०८० अषाढ १, शुक्रबार |  kavre MandanDeupur काभ्रे खबर देशभित्र धर्म परम्परा मण्डनदेउपुर नगरपालिका

असार १, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन प्राङ्गणमा रहेको मनमति मन्दिर स्थानान्तरण गर्न सहमति जुटेको छ । नगरपालिका र मन्दिर उपभोक्ता समितिबीच सहमति भएको हो । मन्दिरको १२ आना पर्ती जग्गामा थप यता

मण्डनदेपुर बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

२०८० जेष्ठ ३१, बुधबार |  kavre MandanDeupur काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका शिक्षा

जेठ ३१, काभ्रे। मण्डनदेपुर नगरपालिकाको वडा नम्बर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु भएको छ। दुबै तालिमको आज नगर प्रमुख टोकबहादुर वाईबाले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो। तालिम उदघाटन गर्दै नगरप्रमुख वाईबाले थप यता

मण्डनदेउपुरको ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माणको काम सुरु

२०८० जेष्ठ १९, शुक्रबार |  kavre MandanDeupur काभ्रे खबर मण्डनदेउपुर नगरपालिका राजनीति

जेठ १९, काभ्रे। मण्डनदेउपुर नगरपालिका वडा नम्बर-९ मा रहेको ऐतिहासिक महत्वको नर्वन्दा पाटी पुनःनिर्माणको काम शुरु भएको छ। नगरप्रमुख टोकबहादुर वाईबाले आज (शुक्रबार) एक कार्यक्रमकाबीच पाटी पुनःनिर्माण शिलान्यास गर्नुभएको थप यता

काभ्रे जिल्लाको कुन पालिकालाई कति बजेट? हेर्नुस…

२०८० जेष्ठ १६, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०८०/८१ काभ्रे राजनीति

जेठ १६, काभ्रे। आर्थिक वर्ष २०८०/८१ को लागि काभ्रे जिल्लामा ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ। काभ्रेका १३ वटा स्थानीय तहका लागि उक्त रकम छुट्टयाइएको हो। जेठ १५ सोमबार गते संघीय संसदका दुवै सदनमा अर्थमन्त्री थप यता

मण्डनदेउपुरको बालआश्रमलाई आर्शु स्मृति प्रतिष्ठानद्वारा कम्प्युटर सेट सहयोग

२०७९ फागुन २६, शुक्रबार |  kavre MandanDeupur काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका

फागुन २६, काभ्रे। आर्शु स्मृति प्रतिष्ठानले बालआश्रममा अनाथ बालबालिकाहरुको प्राविधिक क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ कम्प्युटर १ थान हस्तान्तरण गरेको छ। आर्शु स्मृति प्रतिष्ठानको बनेपाको आयोजनामा मण्डनदेउपुर वडा नं थप यता

काभ्रेका ९ वटा विद्यालय उत्कृष्ट, सबैभन्दा धेरै पाँचखालका विद्यालय

२०७९ भाद्र २९, बुधबार |  kavre panauti काभ्रे खबर काभ्रेका उत्कृष्ट विद्यायल शिक्षा

भदौ २९, काभ्रे। शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षणमा काभ्रेका ९ वटा विद्यायल उत्कृष्ट भएका छन्। केन्द्रको परीक्षणमा देशका ४ हजार ८ सय ६७ विद्यालयको श्रेणीकरण गर्दा उत्कृष्ट एक सयमा काभ्रेका ९ वटा थप यता

काभ्रेका ४४ हजार ६५६ जना बालबालिकालाई खोप लगाईदै, कुन पालिकामा कति बालबालिका?

२०७९ अषाढ ८, बुधबार |  Corona vaccine kavre काभ्रे खबर देशभित्र बालबालिकालाई 'फाइजर' खोप स्वास्थ्य

असार ८, काभ्रे। काभ्रेसहित २७ जिल्लामा असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ। देशभर सुरु भएको खोप कार्यक्रम अन्तर्गत पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम थप यता

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट र योजना बनाउन ब्यस्त

२०७९ अषाढ ७, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह बजेट

असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता