मन्डनदेउपुर

काभ्रे जिल्लाको कुन पालिकालाई कति बजेट? हेर्नुस…

२०८० जेष्ठ १६, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०८०/८१ काभ्रे राजनीति

जेठ १६, काभ्रे। आर्थिक वर्ष २०८०/८१ को लागि काभ्रे जिल्लामा ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ। काभ्रेका १३ वटा स्थानीय तहका लागि उक्त रकम छुट्टयाइएको हो। जेठ १५ सोमबार गते संघीय संसदका दुवै सदनमा अर्थमन्त्री थप यता

मण्डनदेउपुरको बालआश्रमलाई आर्शु स्मृति प्रतिष्ठानद्वारा कम्प्युटर सेट सहयोग

२०७९ फागुन २६, शुक्रबार |  kavre MandanDeupur काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका

फागुन २६, काभ्रे। आर्शु स्मृति प्रतिष्ठानले बालआश्रममा अनाथ बालबालिकाहरुको प्राविधिक क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ कम्प्युटर १ थान हस्तान्तरण गरेको छ। आर्शु स्मृति प्रतिष्ठानको बनेपाको आयोजनामा मण्डनदेउपुर वडा नं थप यता

काभ्रेका ९ वटा विद्यालय उत्कृष्ट, सबैभन्दा धेरै पाँचखालका विद्यालय

२०७९ भाद्र २९, बुधबार |  kavre panauti काभ्रे खबर काभ्रेका उत्कृष्ट विद्यायल शिक्षा

भदौ २९, काभ्रे। शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षणमा काभ्रेका ९ वटा विद्यायल उत्कृष्ट भएका छन्। केन्द्रको परीक्षणमा देशका ४ हजार ८ सय ६७ विद्यालयको श्रेणीकरण गर्दा उत्कृष्ट एक सयमा काभ्रेका ९ वटा थप यता

काभ्रेका ४४ हजार ६५६ जना बालबालिकालाई खोप लगाईदै, कुन पालिकामा कति बालबालिका?

२०७९ अषाढ ८, बुधबार |  Corona vaccine kavre काभ्रे खबर देशभित्र बालबालिकालाई 'फाइजर' खोप स्वास्थ्य

असार ८, काभ्रे। काभ्रेसहित २७ जिल्लामा असार ९ गतेदेखि ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर’ खोप लगाईदै छ। देशभर सुरु भएको खोप कार्यक्रम अन्तर्गत पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम थप यता

काभ्रेका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट र योजना बनाउन ब्यस्त

२०७९ अषाढ ७, मंगलबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह बजेट

असार ७, काभ्रे। काभ्रेका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७९/८० को लागि योजना र बजेट निर्माणमा व्यस्त रहेका छन्। स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनु पर्ने संवैधानिक थप यता

काभ्रेका कुन पालिकालाई कति बजेट ?

२०७९ जेष्ठ १८, बुधबार |  kavre अर्थ खबर काभ्रे खबर देशभित्र बजेट २०७९/८० राजनीति

जेठ १८, काभ्रे।  काभ्रे जिल्लाको १३ वटा स्थानीय तहलाई संघीय सरकारले बजेट विनियोजन गरेको छ। जिल्लाका ६ वटा नगरपालिका र ७ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो। नगरपालिका मध्ये बनेपा थप यता

काभ्रेमा ७ प्रमुख र ६ उप-प्रमुखसहित कांग्रेस पहिलो, एमाले तेस्रो

२०७९ जेष्ठ १०, मंगलबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ १०, काभ्रे। काभ्रेको सबै १३ स्थानीय तहको मत गणना कार्य सम्पन्न भएको छ। बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ। २०७९ सालको स्थानिय तहको थप यता

मण्डनदेउपुरको प्रमुखमा एकीकृत समाजवादीका वाइबा, उपप्रमुखमा नेपाली कांग्रेसका नेपाल विजयी

२०७९ जेष्ठ ५, बिहिबार |  kavre local Election kavre MandanDeupur काभ्रे खबर देशभित्र मण्डनदेउपुर नगरपालिका राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ ५, काभ्रे। एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी थप यता

काभ्रेको ४७ वडाको आयो नतिजा, कांग्रेस पछ्याउदै एमाले

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज साँझसम्मको मतपरिणाम अनुसार काभ्रेको ४७ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा अनुसार थप यता

काभ्रेको ३३ वडाको आयो नतिजा, कुन वडामा कसले बाजी मार्यो ?

२०७९ जेष्ठ २, सोमबार |  kavre local Election kavre काभ्रे खबर देशभित्र राजनीति स्थानीय तह चुनाव काभ्रे

जेठ २, काभ्रे। बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको यति बेला मतगणना गर्ने काम जारी रहेको छ। आज बिहानसम्मको मतपरिणाम अनुसार काभ्रेको ३३ वटा वडाको नतिजा अईसकेको छ। काभ्रेमा १ सय ३५ वडा रहेका छन्। हालसम्मको नतिजा थप यता