नमोबुद्ध

बाढी र पहिरोले नमोबुद्ध नगरपालिकामा ५ सय ३० घर पूर्ण क्षति, ९ सय ४८ घरधुरी प्रभावित

२०८१ कार्तिक १४, बुधबार |  संवाददाता

भकुण्डेवेशी / गत असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोको कारण नमोबुद्ध नगरपालिकामा ९ सय ४८ घरमा क्षति पुगेको छ । नमोबुद्ध नगरपालिकाले सार्वजनिक गरेको तथ्याकंमा ५ सय ३० घरधुरी पूर्ण क्षति , ३ सय १५ थप यता

वि.पी राजमार्गमा राती १० घण्टा यातायात संचालनमा रोक

२०८१ आश्विन ३०, बुधबार |  संवाददाता

भकुण्डेवेशी / असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढी, पहिरो कारण क्षति भएको वि.पी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- बर्षेखोला सडक खण्डमा राती १० घण्टा यातायात संचालनमा रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना थप यता

६९ औं प्रहरी दिवस : प्रहरी कार्यमा सहयोग गर्नेलाई सम्मान

२०८१ आश्विन ३०, बुधबार |  संवाददाता

धुलिखेल / नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी कार्यमा सहयोग पुऱ्याउने स्थानीय तह, संघ संस्था र व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । ६९ औं प्रहरी दिवसको अवसरमा बुधबार थप यता

मंगलबार विहानबाट वी.पी. राजमार्ग पुनः सञ्चालनमा आउने

२०८१ आश्विन २८, सोमबार |  संवाददाता

भकुण्डेवेशी / वाढी र पहिरोका कारण अवरुद्ध वी.पी. राजमार्ग मंगलबार विहानबाट पुनः सञ्चालनमा आउने भएको छ । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षापछिको बाढी पहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेंसीदेखि वर्षेखोला खण्डका विभिन्न थप यता

गृहमन्त्री लेखकले स्थलगत निरिक्षण गरे काभ्रेमा बाढी पहिरो प्रभावित क्षेत्र

२०८१ आश्विन २१, सोमबार |  संवाददाता

काभ्रे / गृहमन्त्री रमेश लेखकले काभ्रेमा बाढी र पहिरोले बढी क्षतिग्रस्त क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । सोमबार विहान काभ्रे आएका गृहमन्त्री लेखकले पनौती वडा नं १२ को रोशी बजार क्षेत्र, बेथानचोक वडा नं ४ को पाटीखर्क, थप यता

भकुन्डेबेंसीबाट तेमाल हुँदै वी.पी. राजमार्ग जोड्ने छोटो सडक सञ्चालनमा

२०८१ आश्विन १९, शनिबार |  संवाददाता

तेमाल /  नमोबुद्ध नगरपालिको भकुन्डेबेंसीबाट तेमाल खैरेनी हुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा जोड्ने छोटो दुरीको सडक सञ्चालनमा ल्याइएको छ । सित्खास्थित पुलबाट सुनकोशी नदी तरेर वी.पी. राजमार्ग हुँदै बर्दिवास पुग्न थप यता

जिल्ला समन्वय समितिको लागत साझेदारीमा नमोबुद्धमा सञ्चालित योजना अनुगमन

२०८१ आश्विन १, मंगलबार |  संवाददाता

नमोबुद्ध / जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र नमोबुद्ध नगरपालिकाको लागत साझेदाराीमा सञ्चालित ३ विकास योजनाको संयुक्त अनुगमन गरिएको छ । ५०/५० प्रतिशत लागत साझेदारीमा नमोबुद्ध वडा नं ३ स्थित राम माध्यमिक विद्यालय, वडा नं ४ थप यता

भकुण्डेवेशीमा ४० जनाले गरे रक्तदान

२०८१ भाद्र २०, बिहिबार |  संवाददाता

भकुण्डवेशी / भुमिडाँडा बचत तथा ऋण सहकारी संस्थाले नमोबुद्ध नगरपालिका वडा नं ७, भकुण्डेबेशीमा गरेको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोग र नमोबुद्ध नगरपालिकाको थप यता

दाप्चाका विशेष जात्रा सकियो, कृष्ण जन्मेको खुशीयालीमा तीन वस्तीमा रथयात्रा

२०८१ भाद्र ११, मंगलबार |  संवाददाता

दाप्चा /  नमोबुद्ध नगरपालिका वडा नं ८ र ९ का तीन नेवारी वस्तीमा लाग्ने विशेष जात्रा सकिएको छ । पञ्चमीको दिन देखि ५ दिन सम्म चल्ने दाप्चामा चल्ने कृष्णजन्माष्टमीको विशेष जात्रा सकिएको हो । विभिन्न जात्रा तथा नाँच गरेर जात्रा थप यता

रोटरी क्लव अफ काभ्रे बनेपाद्वारा भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट तथा स्टेशनरी

२०८१ भाद्र ५, बुधबार |  संवाददाता

नमोबुद्ध / रोटरी क्लब अफ काभ्रे बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ६ स्थित बेलबोटारमा रहेको भगवती आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट तथा स्टेशनरी उपलब्ध गराएको छ । विद्यार्थीहरुमा समभाव श्रृजना गरी नियमित विद्यालय थप यता