नमोबुद्ध

नमोबुद्धका शिक्षकको आन्दोलनमा जिल्लाका संघ संगठनको ऐक्यवद्धता

२०८१ श्रावण १३, आईतबार |  संवाददाता

नमोबुद्ध / शिक्षक सरुवा लगायतका विषयलाई आन्दोलित नमोबुद्धका शिक्षकहरुको आन्दोलनमा जिल्लास्थित शिक्षक संघ, संगठनले ऐक्यवद्धता जनाएका छन् । नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक थप यता

नमोबुद्धका शिक्षक आन्दोलित, साउन १४ गतेसम्मको अल्टिमेटम

२०८१ श्रावण ११, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी /  शिक्षक सरुवा लगायतका बिषयलाई लिएर नमोबुद्धका शिक्षक आन्दोलित भएका छन् । संघीय संसदमा ‘संघीय शिक्षा ऐन’ विचाराधीन रहेको अवस्थामा नगरपालिकाले सम्बन्धित सरोकारवालाहरुसँग कुनै समन्वय नगरी ‘अवैधानिक, थप यता

नमोबुद्ध र रोशीमा रिमरेकको ‘सहकार्य’

२०८१ श्रावण १०, बिहिबार |  संवाददाता

धुलिखेल /  स्रोत ब्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र (रिमेरक) काभ्रेले जिल्लाको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा समावेशी विकासको लागि एकिकृत प्रयास ‘सहकार्य’ परियोजना सञ्चालन गरेको छ । ९ बर्षदेखि अपांगताको थप यता

धुलिखेल अस्पतालमा उपचारको क्रममा सुत्केरी र नवजात शिशुको मृत्यु

२०८१ श्रावण ९, बुधबार |  संवाददाता

धुलिखेल /  थप उपचारको लागि धुलिखेल अस्पताल पुगेकी गर्भवती र उनीबाट जन्मेको नवजात शिशुको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं ९, डाँडागाउँकी ३० वर्षीया माईलीमाया तामाङ र नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको जिल्ला थप यता

दाप्चाली बचतको सेवा केन्द्र बनेपामा

२०८१ अषाढ २८, शुक्रबार |  संवाददाता

बनेपा /  नमोबुद्ध नगरपालिका वडा नं ८, तल्लोहटियामा केन्द्रीय कार्यालय गरेको दाप्चाली बचत तथा ऋण सहकारी संस्थाले बनेपामा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । विभिन्न पेशा, व्यवसायको क्रममा बनेपामा रहेका सदस्यलाई लक्षित गरेर थप यता

नमोवुद्धमा दीर्घरोगीलाई मासिक ५ हजार उपचार खर्च

२०८१ अषाढ २५, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / नमोवुद्ध नगरपालिकाले विभिन्न प्रकृतिका ७७ जना दीर्घरोगीलाई औषधि उपचारको लागि मासिक ५ हजार उपलव्ध गराएको छ । नमोबुद्ध नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल के.सीका अनुसार, २०८१ असारसम्म पहिचान भएका थप यता

वी.पी राजमार्गमा काभ्रेतर्फ विभिन्न स्थानमा सडक अवरुद्ध, खुलाउने प्रयास जारी

२०८१ अषाढ २२, शनिबार |  संवाददाता

भकुण्डेवेशी / वी.पी राजमार्ग अन्तर्गत काभ्रेतर्फ रोशी गाउँपालिकाको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । रोशी गाउँपालिकाको वडा नम्बर ८ नार्के, चारसय बेसी, वडा नम्बर ९ मंगलटारको मंगल जनविजय माध्यामिक विद्यालय अगाडि, वडा नम्बर थप यता

आगलागी हुँदा भकुण्डेवेशीमा रंग पसल पूर्ण क्षति

२०८१ अषाढ १९, बुधबार |  संवाददाता

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिका वडा नं ७, भकुण्डेवेशीमा रहेको रंग तथा हाडवयेर पसलमा आगलागी हुँदा सामान पूर्ण क्षति भएको छ । मंगलबार राती अन्दाजी साढे ११ बजे स्थानीय गोविन्द अधिकारीको घरमा नमोबुद्ध नगरपालिका वडा नं २ का महेश थप यता

टोल टोलमा पुगेर नमोबद्ध नगरपालिकामा ६ हजार ६५ जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण निःशुल्क, औषधी पनि निःशुल्क

२०८१ अषाढ १८, मंगलबार |  संवाददाता

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिकाले टोल टोलमा पुगेर ७० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण निशुल्क गरेको छ । ११ वटै वडाका ६३ वटा टोलमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, थप यता

नमोबुद्ध नगरपालिकाको बजेटका साथै दलित सशक्तिकरण विद्येयक पारित

२०८१ अषाढ १७, सोमबार |  संवाददाता

भकुण्डेवेशी /  नमोबुद्ध नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि बार्षिक आय र व्ययको अनुमान (बजेट), विनियोजन विधेयक, आर्थिक विधेयक पारित गरेको छ । दोस्रो नगर सभाको पाचौं अधिवेशनको तेस्रो बैठकमा निर्णयार्थ प्रस्तुत भएका विद्येयक थप यता