नमोबुद्ध

नमोबुद्ध नगरपालिका ‘यो बर्ष’ पूर्ण खोप सुनिश्चित

२०८१ अषाढ १६, आईतबार |  संवाददाता

भकुण्डेवेशी/ नमोबुद्ध नगरपालिकालाई चालु आर्थिक बर्षमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । आर्थिक बर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको अवधीमा १५ महिना मुनिका बालबालिका २ सय ३६ जना र १६ देखि ५९ महिनासम्मका २ सय ३७ जना थप यता

नमोबुद्ध नगर युवा परिषद्को प्रशिक्षण सकियो

२०८१ अषाढ ११, मंगलबार |  संवाददाता

भकुण्डेवेशी / उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न नमोबुद्ध नगरपालिका नगर युवा परिष्दले आयोजना गरेको ७ दिनको तालिम सकिएको छ । असार ५ गतेदेखि ११ गतेसम्म सञ्चालित तालिममा औद्यागिक व्यवसाय विकास प्रतिष्ठानका पूर्व थप यता

नमोबुद्ध नगरपालिकाको अनुमानित बजेट ७७ करोड १० लाख ४६ हजार ४ सय ४३ रुपैयाँ

२०८१ अषाढ १०, सोमबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको पाचौं अधिवेशनको दोस्रो बैठकमा आर्थिक बर्ष २०८१/८२ को लागि बार्षिक बजेट, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । नगर प्रमुख थप यता

नमोबुद्धमा गोरु पाल्ने किसानलाई सम्मानसहित ५ हजार अनुदान, जंक फुड निषेध

२०८१ अषाढ ७, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले एक हल गोरु पालि खेती गर्ने किसानलाई सम्मान र अनुदान लिने नीति सर्वसम्मतीले पारित गरेको छ । शुक्रबार नगरसभाबाट पारित नीति तथा कार्यक्रममा नगरका सबै स्थान र समयमा कृषि क्षेत्रमा ट्याक्टर थप यता

नमोबुद्धमा उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न तालिम

२०८१ अषाढ ५, बुधबार |  संवाददाता

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले उद्यमशीलता विकास तथा स्वरोजगार सिर्जना गर्न तालिम सञ्चालन गरिएको छ । नगर युवा परिषद्को आयोजना भएको तालिममा उद्यशीलता, सृजनशीलता, व्यवसाय छनोट, उत्पादन अभ्यास, व्यवसाय व्यवस्थापन, बजार तथा थप यता

‘फोहोर टिप्न’ जनप्रतिनिधी, कर्मचारी, बालबालिका एकैसाथ सडकमा

२०८१ जेष्ठ २३, बुधबार |  संवाददाता

भकुण्डेवेशी / बुधवार सबेरै नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलसहितका कर्मचारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, विभिन्न थप यता

नमोबुद्धमा बाल सञ्जालका पदाधिकारीलाई बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण

२०८१ जेष्ठ ११, शुक्रबार |  संवाददाता

भकुण्डेवेशी /  बालमैत्री स्थानीय तह घोषणाको तयारीमा जुटेको नमोबुद्ध नगरपालिकाले बालक्लव सञ्जालका पदाधिकारीहरुलाई बालमैत्री स्थानीय शासनबारे क्षमता अभिवृद्धि गर्न अभिमुखिकरण गरेको छ । मानवअधिकारकर्मी भोजराज थप यता

नमोबुद्ध नगरपालिका वडा नं ३ को कार्यालयसम्मको बाटो कालोपत्रे हुने

२०८१ बैशाख २७, बिहिबार |  संवाददाता

नमोबुद्ध / वी.पी राजमार्गबाट चरुवा हुँदै नमोबुद्ध नगरपालिका वडा नं ३ को कार्यालय भीडाबारीसम्म जानेबाटो कालोपत्रे हुने भएको छ । प्रदेश सरकारमार्फत विनियोजित योजनाको लागि पूर्वाधार विकास कार्यालय काभ्रेले ६ करोड ३ लाख रकम थप यता

नमोबुद्धका जनप्रतिनिधी र कर्मचारीलाई ‘प्रेरणात्मक कक्षा’

२०८१ बैशाख १९, बुधबार |  संवाददाता

नमोबुद्ध/  नमोबुद्ध नगरपालिकाले आफ्ना जनप्रतिनिधी र कर्मचारीलाई ‘उत्प्रेरणात्मक कक्षा’ सञ्चालन गरेको छ । क्षमता अभिवृद्धिको लागि नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो । मुख्य प्रशिक्षक नरबहादुर कार्की र राजेश पाठकले थप यता

पिपलटारमा निर्माण गरिएको गुम्बा उद्धघाटन

२०८१ बैशाख ११, मंगलबार |  संवाददाता

दाप्चा  /  २०६६ सालमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा दर्ता भएर शुरुवात गरिएको नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित ज्याङछ्युप दर्गेलिङ गुम्बा निर्माण सम्पन्न गरी उद्धघाटन गरिएको छ । २०६४ सालमा भएको संविधान थप यता