धुलिखेल / बागमती प्रदेश सरकारले कानून बनाउन ढिलाई गर्दा बिषादी व्यवस्थापन र नियमनमा समस्या भएको सरोकारवालाले गुनासो गरेका छन् । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको विषादी व्यवस्थापन र नियमनसम्बन्धी थप यता
पाँचखाल / भौतिक प्रगति ९७ दशमलव ०२ प्रतिशत र ९७ दशमलव ४१ प्रतिशत वित्तिय प्रगति भएर सम्पन्न हुने चरणमा रहेको पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण केही समय पर थप यता
पाँचखाल / पाँचखाल नगरपालिका वडा नं ५, केराघारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा ५ ख १२८१ नम्बरको ट्रक बिहीबार दिउँसो अरनिको राजमार्गमा अनियन्त्रित भइ अन्दाजी ७० मिटर तल खसेको थप यता
खावा / समयमा नै काम नगरेर निर्माण व्यवसायीले ‘अलपत्र’ पारेको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डबारेमा संघीय संसदको पूर्वाधार समितिले चासो व्यक्त गरेको छ । समितिका सदस्य शंकरप्रसाद भण्डारीको संयोजकत्वमा सांसदहरुको थप यता
दोलालघाट / भुम्लु गाउँपालिकाको मुख्य बजार क्षेत्र दोलालघाटमा अखाद्य रंग प्रयोग गरी तयार गरिएका माछा लगायतका परिकार नष्ट गरिएको छ । जिल्ला बजार अनुगमन समितिले बिहिबार अनुगमनको क्रममा त्यहाँ पसल टहरामा उपभोेक्तालाई थप यता
पाँचखाल / अष्ट्रेलियामा रहेका पाँचखाल नगरपालिका वडा नं ७ का सुवास बोलखे २० दिन सम्पर्कविहिन भएका छन् । १० महिना अघि अध्ययनका लागि अष्ट्रेलिया गएका उनी गत जुलाई २७ देखि परिवारको सम्पर्कमा नभएपछि खोजविनको लागि पहल थालिएको हो थप यता
बनेपा / सोमबार साँझदेखिको बर्षाको कारण बनेपा बजार डुवान भएको छ भने अरनिको र वी.पी. राजमार्गको केही सडक खण्ड अवरुद्ध भएका छन् । बर्षाका कारण अरनिको राजमार्गको धुलिखेल–खावा सडकमा रुख ढलेर अवरुद्ध भएको छ । बर्षाका कारण अरनिको थप यता
पाँचखाल / पाँचखाल नगरपालिका वडा नम्बर ६ स्थित काजिको सामुदायिक वनमा फेला परेको शव सोही वडाका विजय श्रेष्ठको भएको सनाखत भएको छ । वनमा वरको रूखको फेदमा सडेगलेको अवस्थामा फेला परेको शवबारे प्रहरीले सोधपुछ गर्दा मृतक बाबुले थप यता
धुलिखेल / निर्माणाधिन अरनिको राजमार्गको धुलिखेल–खावा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बर्षाका कारण हिलाम्मे सडकमा यातायातका साधन चल्नै नसक्ने अवस्था भएपछि धुलिखेल नगरपालिका वडा नं ८, पकुचामा दुवैतर्फ बाटो अवरुद्ध भएको थप यता
पाँचखाल/ पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित ५० किलोमा पहिरोको कारण अवरुद्ध अरनिको राजमार्गको सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । सोमबार राती साढे ९ बजेतिर खसेको पहिरोका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध थियो । प्रहरी, थप यता