जेठ ९ , काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका महेश खरेल १२ हजार ८३६ मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले ८ हजार ११५ मत प्राप्त थप यता
जेठ ३, काभ्रे। गत बैशाख ३० गते स्थगित भएको पाँचखाल वडा नं १३ मा मतदान सुरु भएको छ। पाँचखाल नगरपालिका वडा नं १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको हो। वैशाख ३० गते मतपत्र दिने क्रममा विवाद भएपछि थप यता
बैशाख ३१, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर-१३ को श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ। बैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने निर्वाचन अधिकृतको थप यता
बैशाख ३०, काभ्रे। काभ्रेको विभिन्न ठाउँमा स्थगित भएको मतदान सुचारु भएको छ। पाँचखाल नगरपालिका वडा नम्बर १३, कोशिदेखा बाहेक स्थगित भएका सबै ठाउँमा मतदान सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। कोशीदेखामा पनि थप यता
बैशाख ३०, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । एक समूहले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो। आक्रोशित समूहले मतपेटिका, कुर्सी, थप यता
बैशाख ३०, काभ्रे। काभ्रेको चार ठाउँमा मतदान स्थगित भएको छ। काभ्रेमा मतदान कार्यमा कतै विवाद भएको छ भने कतै शान्तिपूर्णरुपमा मतदान भैरहेका छन्। जिल्लाका विभिन्न ठाउँमा झडपसंगै मतपेटिका तोडफोड जस्ता अमर्यादित कार्यहरु भएका थप यता
चैत ८, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्दामा फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। चेक अनादर मुद्दमा २ जना तथा सवारी अंगभंगमा मुद्दामा १ जना पक्राउ परेका हुन्। चेक अनादर मुद्दमा पाँचखाल नगरपालिका थप यता
चैत ६, काभ्रे। नेकपा (एकीकृत समाजवादी) काभ्रेले पाँचखाल नगरपालिका वडा नम्बर ८ मा वडा कमिटी गठन गरेको छ। शनिबार भएको भेलाले देवेन्द्र के.सीको अध्यक्षमा २३ सदस्यीय वडा कमिटी गठन गरेको हो। भेलालाई सम्बोधन गर्दै सांसद एवं नेकपा थप यता
पुस १६, काभ्रे। काभ्रे जिल्लाका तीन स्थानमा एकै दिन तीनवटा तौलपुल सञ्चालनमा ल्याइएको छ । पनौती, पाँचखाल र भकुण्डे गरी ३ स्थानमा ‘तौल पुल’ स्थापना गरिएको हो। पनौती सडकको नैकिनटार, अरनिको राजमार्गको केराघारी र बीपी राजमार्गको थप यता
मंसिर १५, काभ्रे। काभ्रेको पाँचखाल अनेकोटस्थित सिर्जना प्राथमिक बिद्यालयमा आज बार्षिक अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पाँचखाल नगरपालिका वडा नं १, अनेकोटमा रहेको सिर्जना प्राथमिक बिद्यालयमा अभिभावक थप यता