पाँचखाल

राष्ट्रपति भण्डारीद्वारा काभ्रेको पलाञ्चोक भगवतीको दर्शन

२०७८ आश्विन २७, बुधबार |  काभ्रे खबर देशभित्र पलान्चोक भगवती पाँचखाल राष्ट्रपति विद्यादेवी भण्डारी

असोज २७, काभ्रे। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज (बुधबार) बिहान काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ। पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उहाँले विहान करिब थप यता

पाँचखालका दुई विद्यालयमा ईलेक्ट्रोनिक्स पुस्तकालय स्थपाना गरिने

२०७८ आश्विन १६, शनिबार |  काभ्रे खबर देशभित्र पाँचखाल शिक्षा

असोज १६, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकाका दुई विद्यालयमा ईलेक्ट्रोनिक्स पुस्तकालय स्थपाना गरिने भएको छ। लवग्रीन नेपालले पाँचखाल नगरपालिकाका दुई विद्यालयमा ईलेक्ट्रोनिक्स पुस्तकालय स्थापना गर्ने विषयमा पाँचखाल थप यता

काभ्रे धुलिखेलमा भएको सवारी दुर्घटनामा पाँचखालका एक जनाकाे मृत्यु

२०७८ आश्विन ९, शनिबार |  काभ्रे खबर दुर्घटना देशभित्र सवारी दुर्घटना

असोज ९, काभ्रे। काभ्रे धुलिखेलमा सवारी दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ। धुलिखेल नगरपालिका-३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा माेटरसाइकल चालककाे मृत्यु भएको थप यता

पाँचखालमा गोरुको आक्रमणबाट एकको मृत्यु

२०७८ आश्विन ६, बुधबार |  काभ्रे खबर दुर्घटना देशभित्र पाँचखाल

असोज ६, काभ्रे। गोरुको आक्रमणबाट पाँचखालमा एक जनाको मृत्यु भएको छ। पाँचखाल-६ स्थित सालघारीका ७० वर्षिय पद्म बहादुर खड्काको आफैंले पालेको गोरुको आक्रमणबाट मृत्यु भएको हो। गोरु चराउन लाने क्रममा एक्कासि गोरुले आक्रमण गरेर थप यता

पाँचखालमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

२०७८ भाद्र २३, बुधबार |  काभ्रे खबर दुर्घटना देशभित्र पाँचखाल

भदौ २३, काभ्रे । पाँचखालमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। पाँचखाल नगरपालिका वडा नं ८ स्थित ५२ किलोमा भएको दुर्घटनामा घटनास्थलमा मोटरसाईकल चालकको मृत्यु भएको थप यता

उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी

२०७८ भाद्र १२, शनिबार |  काभ्रे खबर पाँचखाल

भदौ १२, काभ्रे। उद्यमशिलता विकास र वित्तिय पहँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। पाँचखाल नगरपालिकामा नगर उपप्रमुख लक्ष्मी दनुवार र नबिल बैंक बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ थप यता

काभ्रेका महाभारत र पाँचखालमा सबैभन्दा कम बेरुजु, मण्डनदेउपुर र तेमालले निकाले सबैभन्दा बढी 

२०७८ भाद्र ६, आईतबार |  kavre sthaniya taha अर्थ खबर काभ्रे खबर देशभित्र

भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय थप यता

पाँचखालको बौद्धिक अपाङ्ग पुनर्स्थापना केन्द्रलाई काभ्रे सेवा समाजको सहयोग

२०७८ भाद्र १, मंगलबार |  काभ्रे खबर काभ्रे सेवा समाज देशभित्र पाँचखाल

भदौ १, काभ्रे। काभ्रे सेवा समाज(कासेस)ले पाँचखाल–११ खरेलथोकस्थित बौद्धिक अपाङ्ग पुनर्स्थापना केन्द्रलाई कोभिड-१९ सहयोगअन्तर्गत आर्थिक सहयोग गरेको छ। समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई थप यता

काभ्रेमा ३ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप, कुन पालिकामा कतिले लगाए ?

२०७८ श्रावण २८, बिहिबार |  काभ्रे खबर काेराेना काभ्रे कोरोना दोस्रो लहर देशभित्र पनौती स्वास्थ्य

साउन २८, काभ्रे। काभ्रेमा आज (बिहीबार)बाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आज जिल्लाका विभिन्न पालिकामा गरी जम्मा १६ हजार ३३६ जनाले भेरोसेलको खोपको दोस्रो डोज लगाएका छन्। २०७८ असार २८ गतेदेखि विभिन्न मितिमा थप यता

पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर

२०७८ श्रावण १२, मंगलबार |  Mahesh Kharel काभ्रे खबर पाँचखाल

साउन १२, काभ्रे। पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालीका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाण्डौंबीच विभिन्न सात बुँदे थप यता