बनेपा / चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन हुने काभ्रे बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको पक्षमा माहोल देखिएको छ । विद्यार्थीहरु नेपाल विद्यार्थी संघका तर्फबाट थप यता
रोशी / रोशी गाउँपालिकाले नवौं स्थापना दिवसमा रक्तदानका साथै उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । मगलबार आयोजित कार्यक्रममा रोशी उत्कृष्ट सेवा पुरस्कार २०८१ सूचना प्रविधी अधिकृत प्रकाश पौडेललाई प्रदान गरियो । रोशी दीर्घ थप यता
बेथानचोक — गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोले बेथानचोकमा क्षति गरेको सडकको पुननिर्माण थालिएको छ । गाउँपालिकाको आन्तरिक श्रोतबाट प्रत्येक बर्ष ५ किलोमिटर कालोपत्रे गर्ने नीति अनुरुप तयार भएको थप यता
बनेपा / जिल्ला सहकारी संघ काभ्रेपलाचोकले सहकारी संस्थाहरुमा नगद कारोवारसँग प्रत्यक्ष संलग्न भई कार्य गर्ने कर्मचारीहरुको लागी जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण सम्बन्धी तालिम दिएको छ । शिक्षा तथा तालिम व्यवस्थापन थप यता
बनेपा / बनेपामा रहेको इशा मेमोरियल स्कुलले स्थापनाको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आइतबार बनेपामा आयोजित कार्यक्रममा विभिन्न कक्षा उर्तीर्ण विद्यार्थीहरुको दिक्षान्त एवं पुरस्कार वितरण समेत गरियो । थप यता
बनेपा / बनेपा नगरपालिकाको राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोड २० लाखले कम भएको तथ्याकं प्रस्तुत भएको छ । आर्थिक बर्ष २०८१/ ८२ को अर्धबार्षिक प्रगति समिक्षा गर्न आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा राजश्व शाखा प्रमुख सुमन थप यता
भकुण्डेवेशी / अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले दुई जना व्यक्तित्वलाई सम्मान गरेको छ । महिलाको हक र अधिकारको क्षेत्रमा सकृय रहेको भन्दै नगरपालिकाले वडा नं.१० का अध्यक्ष रामकृष्ण उपाध्याय र ३ दशकदेखी थप यता
धुलिखेल / नारी दिवसको अवसरमा सदाझैं गरिने भन्दा फरक कार्यक्रम धुलिखेलमा आयोजना गरियो । काभ्रे महिला उद्यमी संघ, नेवाः मिस दबु, नेपालीज योङ्ग इन्टरप्रेनर फोरम काभ्रे, रोटरी क्लब अफ धुलिखेल र रोट्रयाक्ट क्लब अफ काठमाडौं थप यता
धुलिखेल / माउन्ट भ्यू इङ्गलिस बोर्डिङ्ग स्कुल धुलिखेलको ४० औं अभिभावक दिवसको अवसरमा नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा नगरपालिकाको छवि बनाएको भन्दै स्कुलले सम्मान गरेको हो थप यता
कुन्ता / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई ०८४ सालमा हुने चुनाव भन्दा पनि देशको चिन्ता भएको तर्क गरेका छन् । शनिबार काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेसीमा नेपाली कांग्रेस, मण्डनदेउपुर थप यता