हाम्रो पालिका

इशा मेमोरियल स्कुलले मनायो १९ औं बार्षिकोत्सव

२०८१ फागुन २५, आईतबार |  संवाददाता

बनेपा / बनेपामा रहेको इशा मेमोरियल स्कुलले स्थापनाको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आइतबार बनेपामा आयोजित कार्यक्रममा विभिन्न कक्षा उर्तीर्ण विद्यार्थीहरुको दिक्षान्त एवं पुरस्कार वितरण समेत गरियो । थप यता

बनेपा नगरपालिकाको राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोडले कमी

२०८१ फागुन २५, आईतबार |  संवाददाता

बनेपा / बनेपा नगरपालिकाको राजस्व आम्दानी लक्ष्य भन्दा ७ करोड २० लाखले कम भएको तथ्याकं प्रस्तुत भएको छ । आर्थिक बर्ष २०८१/ ८२ को अर्धबार्षिक प्रगति समिक्षा गर्न आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा राजश्व शाखा प्रमुख सुमन थप यता

अन्तर्राष्ट्रिय नारी दिवसमा नमोबुद्धमा सम्मान

२०८१ फागुन २४, शनिबार |  संवाददाता

भकुण्डेवेशी / अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले दुई जना व्यक्तित्वलाई सम्मान गरेको छ । महिलाको हक र अधिकारको क्षेत्रमा सकृय रहेको भन्दै नगरपालिकाले वडा नं.१० का अध्यक्ष रामकृष्ण उपाध्याय र ३ दशकदेखी थप यता

नारी दिवसको अवसरमा मानसिक स्वास्थ्यबारे परिचर्चा

२०८१ फागुन २४, शनिबार |  संवाददाता

धुलिखेल / नारी दिवसको अवसरमा सदाझैं गरिने भन्दा फरक कार्यक्रम धुलिखेलमा आयोजना गरियो । काभ्रे महिला उद्यमी संघ, नेवाः मिस दबु, नेपालीज योङ्ग इन्टरप्रेनर फोरम काभ्रे, रोटरी क्लब अफ धुलिखेल र रोट्रयाक्ट क्लब अफ काठमाडौं थप यता

माउण्ड भ्यु स्कुलको अभिभावक दिवसमा नगर प्रमुख व्याञ्जु सम्मानित

२०८१ फागुन २४, शनिबार |  संवाददाता

धुलिखेल / माउन्ट भ्यू इङ्गलिस बोर्डिङ्ग स्कुल धुलिखेलको ४० औं अभिभावक दिवसको अवसरमा नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा नगरपालिकाको छवि बनाएको भन्दै स्कुलले सम्मान गरेको हो थप यता

चुनाव भन्दा पनि देशको चिन्ता : कांग्रेस महामन्त्री शर्मा

२०८१ फागुन २४, शनिबार |  संवाददाता

कुन्ता / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई ०८४ सालमा हुने चुनाव भन्दा पनि देशको चिन्ता भएको तर्क गरेका छन् । शनिबार काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्तावेसीमा नेपाली कांग्रेस, मण्डनदेउपुर थप यता

किड्स क्यासलको अभिभावक दिवसमा हजुरबुबा–हजुरआमालाई सम्मान

२०८१ फागुन २४, शनिबार |  संवाददाता

बनेपा / बेलर इन्टरनेशनल मन्टेश्वरी किन्डरगार्टेन ‘किड्स क्यासल’ले स्थापना दिवसको अवसरमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीका हजुरबुबा–हजुरआमालाई सम्मान गरेको छ । १४ औं स्थापना दिवसको अवसरमा आयोजित सास्कृतिक प्रस्तुतीसहितको थप यता

तेमाल गाउँपालिका वडा नं ७ मा सेभ द चिल्ड्रेनबाट राहत

२०८१ फागुन २२, बिहिबार |  संवाददाता

तेमाल/ तेमाल गाउँपालिका वडा नं ७ मा सेभ द चिल्ड्रेनले राहत सामाग्री वितरण गरेको छ । गत असोज १० देखि १२ गतेसम्मको अबिरल बर्षापछिको बाढी र पहिरोबाट प्रभावित समुदायलाई सेभ द चिल्ड्रेनले राहत सामाग्री वितरण गरेको हो । सेभ द थप यता

प्रदेश राजधानी जोड्ने पुल ८ बर्षसम्म अलपत्र

२०८१ फागुन २२, बिहिबार |  संवाददाता

खानीखोला / काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला र महाभारत गाउँपालिकालाई प्रदेश राजधानी जोड्ने गरी बागमती खोलाको सिक्रेदोभानमा निर्माणाधीन पुल ८ बर्षदेखि अलपत्र छ । तत्कालिन जिल्ला विकास समिति मकवानपुरबाट थप यता

पनौतीमा सञ्चालित ३ रोडा ढुंगाा उद्योग बन्द गराइयो

२०८१ फागुन २२, बिहिबार |  संवाददाता

पनौती / पनौती नगरपालिकाको वडा नं २ र १२ मा संचालनमा रहेका तिनवटा रोडा ढुंगा उद्योग नगरपालिकाले बिहिबार बन्द गराएको छ । खानी तथा भुगर्भ विभागबाट जारी उत्खनन् अविध समाप्त भइसकेको र पटक पटक ताकेता गर्दा समेत बन्द गरेको थप यता