हाम्रो पालिका

धुलिखेल वडा नं ४ मा शुभकामना आदानप्रदान सहित साँस्कृतिक कार्यक्रम

२०८१ कार्तिक १५, बिहिबार |  संवाददाता

धुलिखेल /  धुलिखेल वडा नं ४ मा शुभकामना आदानप्रदानसहित साँस्कृतिक कार्यक्रम गरिएको छ । शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा धुलिखेल नगरपालिका वडा नं ४ र बखुण्डोल बाल सञ्जालको आयोजनामा कार्यक्रम गरिएको हो । बाल थप यता

बाढी र पहिरोले नमोबुद्ध नगरपालिकामा ५ सय ३० घर पूर्ण क्षति, ९ सय ४८ घरधुरी प्रभावित

२०८१ कार्तिक १४, बुधबार |  संवाददाता

भकुण्डेवेशी / गत असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षापछिको बाढी र पहिरोको कारण नमोबुद्ध नगरपालिकामा ९ सय ४८ घरमा क्षति पुगेको छ । नमोबुद्ध नगरपालिकाले सार्वजनिक गरेको तथ्याकंमा ५ सय ३० घरधुरी पूर्ण क्षति , ३ सय १५ थप यता

धुलिखेल अस्पतालमा पहिलोपटक राखियो ‘डुअल पेसमेकर’

२०८१ कार्तिक १३, मंगलबार |  संवाददाता

धुलिखेल /  मुटुको धड्कनको गति घटबढ हुँदा हुन सक्ने स्वास्थ्य जटिलता रोक्न ‘डुअल पेसमेकर’ धुलिखेल अस्पतालमा पहिलोपटक राखिएको छ । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू, सुर्यराज पाठक, निशान भट्टराईसहित  चिकित्सक र थप यता

विपद प्रभावित बेथानचोक गाउँपालिकलाई अष्ट्रेलियाबाट सहयोग

२०८१ कार्तिक १३, मंगलबार |  संवाददाता

बेथानचोक / अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियन नागरिकले विपद प्रभावित बेथानचोक गाउँपालिकालाई सहयोग गरेका छन् । बेथानचोक स्थायी घर भइ हाल अष्ट्रेलिया रहेका सुवोध अधिकारीको पहलमा त्यहाँ रहेका नेपाली र अष्ट्रेलियन थप यता

बाढी र पहिरोले क्षति पुर्याउदा पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना लम्बियो

२०८१ कार्तिक १२, सोमबार |  संवाददाता

पाँचखाल /  भौतिक प्रगति ९७ दशमलव ०२ प्रतिशत र ९७ दशमलव ४१ प्रतिशत वित्तिय प्रगति भएर सम्पन्न हुने चरणमा रहेको पाँचखाल शहरी खानेपानी तथा सरसफाई आयोजना असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण केही समय पर थप यता

कालीजंगको २२० औं बार्षिकोत्सवमा गणको इतिहास पुस्तक विमोचन

२०८१ कार्तिक १०, शनिबार |  संवाददाता

धुलिखेल / धुलिखेलस्थित नेपाली सेनाको कालीजंग गणको २२० औं  बार्षिकोत्सवमा गणको इतिहास पुस्तक विमोचन गरिएको छ । वि. स. १८६१ साल माघ १ गते तत्कालिन राजा गिर्वाणयुद्ध वीर विक्रम शाहदेवको पालामा गोरखा जिल्लामा कम्पनीको रुपमा थप यता

शिखरआम्बोटेका बाढी पहिरोपीडितलाई खाद्यान, भाडाकुँडासंगै लत्ताकपडा

२०८१ कार्तिक ५, सोमबार |  संवाददाता

शिखरआम्बोटे – रोशी गाउँपालिका वडा नं. ३, शिखरआम्बोटेका बाढी पहिरोपीडितलाई खाद्यान, भाँडाकुँडासंगै लत्ताकपडा सहयोग गरिएको छ । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षापछिको बाढी र पहिरो पीडितलाई लायन्स क्लव अफ काठमाडौँ थप यता

रोशीका तीन ‘गौरव’ आयोजनामा क्षति

२०८१ कार्तिक ३, शनिबार |  संवाददाता

रोशी /  रोशी गाउँपालिकाले ‘गौरव’ मानेका तीन आयोजना असोज दोस्रो साता अविरल बर्षापछिको बाढीमा क्षति भएको छ । रोशी गाउँपालिका वडा नं १ मा तयार भएको १० शैयाको आधारभूत अस्पताल भवन, वडा नम्बर ११ मा रहेको डम्फु जीवन्त संग्रहालय र रोशी थप यता

वि.पी राजमार्गमा राती १० घण्टा यातायात संचालनमा रोक

२०८१ आश्विन ३०, बुधबार |  संवाददाता

भकुण्डेवेशी / असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढी, पहिरो कारण क्षति भएको वि.पी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- बर्षेखोला सडक खण्डमा राती १० घण्टा यातायात संचालनमा रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना थप यता

६९ औं प्रहरी दिवस : प्रहरी कार्यमा सहयोग गर्नेलाई सम्मान

२०८१ आश्विन ३०, बुधबार |  संवाददाता

धुलिखेल / नेपाल प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी कार्यमा सहयोग पुऱ्याउने स्थानीय तह, संघ संस्था र व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । ६९ औं प्रहरी दिवसको अवसरमा बुधबार थप यता